क्वेरी चलाउनुहोस

SQL क्वेरी चलाउँदछ र क्वेरी परिणाम प्रदर्शन गर्दछ। चलाउनुहोस क्वेरी कार्यले क्वेरी बचत गर्दैन।

चलाउनुहोस क्वेरी कार्यले तपाईँंलाई क्वेरी जाँच गर्न दिन्छ। जब तपाईँंले क्वेरी बचत गर्नुहुन्छ, यो क्वेरी ट्याब पृष्ठमा भण्डारण हुन्छ।

टिप प्रतिमा

क्वेरी डिजाइन सञ्झ्यालको मेनु पट्टीबाट क्वेरी चलाउनका लागिदृश्य - पूर्वदृश्य रोज्नुहोस।


प्रतिमा

क्वेरी चलाउनुहोस