इन्डेन्टहरू,सीमान्तहरू,र स्तम्भहरू सेट गर्दा

तपाईँंले हालको अनुच्छेद, चयन गरिएका सबै अनुच्छेदहरू का लागि माउस प्रयोग गरेर ईन्डेन्टहरू र सीमान्तहरू परिभाषित गर्न सक्नुहुन्छ।

यदि तपाईँंले पृष्ठलाई स्तम्भहरूमा विभाजन गर्नुभयो भने, वा बहु स्तम्भ पाठ फ्रेममा कर्सरलाई राख्नुभयो भने,तपाईँंले स्तम्भको चौडाइ वा स्तम्भ लाई माउसले तिनीहरूलाई रुलरमा तानेर परिवर्तन गर्न सक्नुहुन्छ।

जब एउटा वस्तु,एउटा छवि, वा एउटा चित्र वस्तु चयन गरिन्छ,तपाईँंले रुलरमा वस्तुको किनारा देख्नुहुनेछ।तपाईँंले तिनीहरूलाई माउसले रुलरमा तानेर किनाराहरू परिवर्तन गर्न सक्नुहुन्छ।

यदि कर्सर तालिका कक्षमा राखिएको छ भने,तपाईंले कक्षको सामग्रीहरूलाई माउसले रुलरमा तानेर परिवर्तन गर्न सक्नुहुन्छ। तपाईंले तालिकाको सिमा रेखाहरू रुलरमा परिवर्तन गर्न सक्नुहुन्छ वा ठीक सीमा रेखा तानेर गर्न सक्नुहुन्छ।

प्रतिमा

यि प्रतिमाहरूले हालको अनुच्छेद(माथिको त्रिभुज)को पहिलो रेखाका लागि बायाँ ईन्डेन्ट चिन्हित गर्दछन र अनुच्छेद(तलको त्रिभुज)को अरू रेखाहरूका लागि बायाँ ईन्डेन्ट चिन्हित गर्दछ।

प्रतिमा

रुलरको दायाँ तर्फ भएको प्रतिमाले हालको कागजातको दायाँ ईन्डेन्ट चिन्हित गर्दछ।

कार्य

प्रक्रिया

बायाँ ईन्डेन्ट मिलाउनुहोस

माउस बटन थिचीरहेको बेलामा तलको बायाँ चिन्हलाई दायाँ तान्नुहोस

पहिलो हरफको बायाँ ईन्डेन्ट सेट गर्नुहोस

माउस बटन थिचिरहेको बेलामा माथिको बायाँ चिन्ह तान्नुहोस

दायाँ ईन्डेन्ट सेट गर्नुहोस

माउस बटन थिचिरहेको बेलामा चिन्हलाई दायाँबाट बायाँ तान्नुहोस


टिप प्रतिमा

In order to change the left indent starting with the second line of a paragraph, hold down the key, click the triangle on the bottom left, and drag it to the right.


द्रष्टव्य प्रतिमा

सेट गरिएका ट्याबहरू अनुच्छेदलाई ईन्डेन्ट मिलाउदा परिवर्तन हुँदैनन। यदि सेट गरिएका ट्याबहरू अनुच्छेदको सीमान्तहरूको बाहिरतिर अन्त्य भएमा,तिनीहरू धेरै बेर प्रदर्शित हुँदैनन,तर तिनीहरू अहिले सम्म अवस्थित हुन्छन।