तालिकाको रूपमा डेटा स्रोत

फारम दृश्यमा भएको बेलामा थप तालिका दृश्य सक्रिय पार्दछ। जब तालिकाको रूपमा डेटा स्रोतहरू कार्य सक्रिय पारिन्छन,तपाईँंले फारमको माथि को क्षेत्रमा तालिका देख्नुहुन्छ।

प्रतिमा

तालिकाको रूपमा डेटा स्रोत

तालिका दृश्य र फारम दृश्यले उही डेटा प्रतिबिम्वित गर्दछन। तालिकामा गरिएको परिवर्तन फारममा पनि दृश्य हुन्छ,र फारममा परिवर्तनहरू तालिका मा दृश्य हुन्छन।

यदि त्यहाँ कागजातमा थुप्रै वैचारिक फारमहरू छन भने,तालिकाले एक पटकमा एउटा मात्र देखाउन सक्षम हुन्छ।