फिल्टर लागू गर्नुहोस्

तालिकाको फिल्टर गरिएको र फिल्टर नगरिएको दृश्य बीचमा स्विच गर्दछ।

प्रतिमा

फिल्टर लागू गर्नुहोस्

फिल्टर लागू गर्नुहोस कार्यले फारम-आधारित फिल्टरहरू राख्दछ जुन सेट गरिएको हुन्छ। तपाईँंले तिनीहरूलाई पुन: परिभाषित गर्न आवश्यक छैन।