रेकर्ड फेला पार्नुहोस

फारमहरू र डाटाबेस तालिकाहरूमा, तपाईँंले डेटा फाँटहरय, सूची बाकसहरू बाट खोज्न सक्नुहुन्छ र विशेष मानहरूका लागि बाकसहरू जाँच गर्न सक्नुहुन्छ।.

यो आदेश पहुँच गर्न...

रेकर्ड प्रतिमा तालिका डेटा पट्टीमा र फारम डिजाइन पट्टीमा रेकर्ड फेला पार्नुहोस

प्रतिमा

रेकर्ड फेला पार्नुहोस


एउटा तालिका खोजी गरेको बेलामा, हालको तालिकाको डेटा फाँटहरू खोजी गरिन्छन। एउटा फारम खोजी गरेको बेलामा, फारम सँग लिङ्क भएका डेटा फाँटहरू खोजी हुन्छन।

टिप प्रतिमा

यहाँ वर्णन गरिएको खोजी LibreOfficeद्वारा ल्याइएको हो । यदि तपाईँले डाटाबेसमा खोजी गर्नका लागि SQL सर्भर प्रयोग गर्न चाहनुहुन्छ भने, त्यसपछि तपाईँले फारम आधारित फिल्टरहरू प्रतिमालाई फारमपट्टीमा प्रयोग गर्नु पर्दछ


खोज कार्य तालिका नियन्त्रणहरूका लागि पनि उपलब्ध छ।खोज कार्य एउटा तालिका नियन्त्रणबाट बोलाईरहेको बेलामा,तपाईँंले लिङ्क गरिएको डाटाबेस तालिकाको डाटाबेस स्तम्भहरू सँग अनुरूप तालिकाको हरेक स्तम्भ खोज्न सक्नुहुन्छ।

का लागि खोज्नुहोस

खोजको प्रकार वर्णन गर्दछ।

पाठ:

बाकसमा खोज टर्म प्रविष्टि गर्नुहोस वा यसलाई सूचीबाट चयन गर्नुहोस। कर्रस मुनि भएको पाठ पहिले नैपाठ कम्बो बाकसमा प्रतिलिपि गरियो। याद गर्नुहोस फारममा एउटा खोज चालु गरिरहेको बेलामा,ट्याबहरू र हरफ विच्छेदन अगाडि बढाउन सकिन्छ।

तपाईँंले तालिका वा सूत्र कागजात खोल्दासम्म तपाईँंको खोज टर्महरू बचत हुनेछन, यदि तपाईँंले एक भन्दा बढी खोज चलाईरहनुभएको छ भने र तपाईँंले खोज टर्मलाई दोहोर्याउन चाहनुहुन्छ भने,तपाईँंले कम्बो बाकसका लागि पहिलेनै प्रयोग गरिसकेको खोज टर्म चयन गर्न सक्नुहुन्छ।

फाँट सामग्री NULL छ

कुनै डेटा समावेश नभएको फाँटहरू भेटिनेछ भन्ने वर्णन गर्दछ।

फाँट सामग्री NULL छैन

डेटा समावेश भएको फाँट भेटिनेछ भन्ने कुरा वर्णन गर्दछ।

कहाँ खोज्ने

खोजीका लागि फाँट वर्णन गर्दछ।

फारम

तपाईँंले खोजी गर्न चाहेको वैचारिक फारम वर्णन गर्दछ।

द्रष्टव्य प्रतिमा

यदि हालको कागजात एउटा भन्दा बढी वैचारिक फारम सहितको फारम कागजात भएमा मात्र फारम कम्बो बाकस दृश्य हुन्छ।तालिकाहरू वा क्वेरीहरूमा खोज भईरहेको बेलामा यो देखिदैन।


फारम कागजातमा बहु वैचारिक फारमहरू समावेश हुन सक्दछ। यिनीहरू व्यक्तिगत फारम सामग्रीहरू हुन,जुन प्रत्येक एउटा तालिका मा लिङ्क गरिएका छन।

फारम कम्बो बाकसमा वैचारिक फारमहरूको नाम समावेश छन जस्का लागि नियन्त्रणहरू अवस्थित छन।

सबै फाँटहरू

सबै फाँटहरूबाट खोज्दछ। यदि तपाईँंले तालिकामा खोज चलाईरहनुभएको छ भने, तालिकामा सबै फाँटहरू खोजीनेछन। यदि तपाईँंले फारममा खोज चलाईरहनुभएको छ भने, वैचारिक फारमका सबै फाँटहरू (फारम अन्तर्गत प्रविष्टि गरिएका) खोजीनेछन। यदि तपाईँंले तालिका नियन्त्रण फाँटमा खोज चलाईरहनुभएको छ भने,वैध डाटाबेस तालिका फाँट सँग लिङ्कगरिएका सबै स्तम्भहरू खोजीनेछन।

हालको वैचारिक फारमको फाँटहरू फारम कागजातको फाँटहरू सँग उस्तै हुनु हुँदैन भन्ने कुरा याद गर्नुहोस।यदि फारमा कागजातमा बहु डेटा स्रोतहरू (त्यो भनेको, बहु वैचारिक फारमहरू हुन) तोक्ने फाँट भएमा, फारम कागजातमा लिङ्क भएका डेटा स्रोतहरूको लागि मात्र सबै फाँटहरू विकल्पले खोज्नेछन।

एकल फाँट

वर्णन गरिएको डेटा फाँटबाट खोज्दछ।

सेटिङहरू

खोज लाई नियन्त्रण गर्नका लागि सेटिंङ परिभाषित गर्दछ।

अवस्था

खोज शव्द र फाँट सामग्रीहरू को सम्बन्ध वर्णन गर्दछ। निम्न विकल्प उपलब्ध छन:

फाँटमा जहाँभएपनि

फाँटमा जहाँ भए पनि खोज बान्की समाविष्ट भएका सबै फाँटहरू फर्काउँदछ।

फाँटको प्रारम्भ

फाँटको प्रारम्भमापनि खोज बान्की समाविष्ट भएका सबै फाँटहरू फर्काउँदछ।

फाँटको अन्त्यमा

फाँटमा अन्त्यमा खोज बान्की समाविष्ट भएका सबै फाँटहरू फर्काउँदछ।

पूरा फाँट

खोज बान्की समाविष्ट भएका सबै फाँटहरूलाई फाँटको सामग्रीको दुरुस्त मेल को रूपमा फर्काउँदछ।


द्रष्टव्य प्रतिमा

यदि वाईल्डकार्ड उच्चारण जाँच बाकस चिन्हित गरिएमा, यो कार्य उपलब्ध हुँदैन।


फाँट ढाँचा लागू गर्नुहोस्

हालको कागजातमा खोजीरहेको बेलामा सबै फाँट ढाँचाहरू विचार गरिन्छन भन्ने कुरा वर्णन गर्दछ। फाँट ढाँचाहरू दृश्य ढाँचाहरू हुन जुन निम्न संभाव्यता प्रयोग गरेर सिर्जना गरिएका हुन्छन:

  1. फाँट गुणहरूका लागि तालिका डिजाइन मोड भित्र,

  2. स्तम्भ ढाँचामा डेटा स्रोत दृश्य भित्र,

  3. नियन्त्रण गुणहरूमा फारमहरू भित्र।

यदि Apply field format बाकस चिन्हित गरिएमा,तालिका वा फारमको डेटा स्रोत त्यहाँढाँचा प्रयोग गरेर खोजीन्छ।यदि कम्बो बाकस चिन्हित गरिएमा,डाटाबेसमा बचत गरिएको ढाँचा प्रयोग गरेर डाटाबेस खोजीन्छ।

उदाहरण:

तपाईँं सँग एउटा डेटा फाँट छ,जुन "DD.MM.YY" ढाँचामा डाटाबेसमा बचत गरिएको छ(उदाहरणका लागि, १७.०२.६५)। प्रविष्टिको ढाँचा डेटा स्रोतमा दृश्यबाट "DD. MMM YYYY" (१७ फेब्रुअरी १९६५)मा परिवर्तन भयो। यो उदाहरणलाई पछ्याउदै, फेब्रुअरी १७ समाविष्ट भएको रेकर्ड फाँट ढाँचा लागू गर्नुहोस विकल्प खुल्ला गरेरा मात्र पाईयो।

फाँट ढाँचा लागू गर्नुहोस्

बान्की खोज्नुहोस्

सुरु

"Feb" फर्कियो,तर "2" फर्किएन।

बन्द

"2" फर्कियो, तर "Feb" फर्कियन।


तपाईँंलाई यो सुझाव दिईन्छ कि सधै फाँट ढाँचा प्रयोग गरेर खोज्नुहोस।

निम्न उदाहरणहरूले फाँट ढाँचा बाहेक खोजीरहेको बेलामा संभाव्य विषयहरू देखायो। यि विषयहरू प्रयोग गरिएका डाटाबेसमा निर्भर गर्दछ र निश्चित आन्तरिक पूर्वनिर्धारित ढाँचाका लागि रहन्छ।

परिणामहरू खोज्नुहोस

कारण

"5" फर्कियो "14:00:00" समयको रूपमा

फाँटहरू dBase डाटाबेसका लागि परिभाषित गरिँदैन र झुठा हुनै पर्दछ। समय "14:00:00"आन्तरिक तरीकाले प्रदर्शन गर्नका लागि,एउटा ५ आवश्यक हुन्छ।

"00:00:00" मानक मिति फाँटको सबै रेकर्डहरू फर्काउँदछ।

डाटाबेसले मिति मानलाई संयुक्त मिति/समय फाँट प्रयोग गरेर भण्डारण गर्दछ।

यधपी अवस्थाअन्तर्गत सम्पूर्ण फाँट विकल्प चयन गरिदा पनि"45.79" फर्काउदैन "45.79" ।

आन्तरिक रूपले वर्णन गरिएकोले देखाईएको दृश्य मिल्दैन। उदाहरणका लागि, यदि मान ४५.७८९ डाटाबेसमा टाइप नम्बर/द्विगुनाको फाँटको रूपमा सङ्ग्रह गरिएमा र देखाईको ढाँचा दुई दशमलव मात्र प्रदर्शन गर्नका लागि सेट गरिएमा,"45.79" फाँट ढाँचा सँग खोजहरूमा फर्किन्छ।


यो अवस्थामा,उच्चस्तरिय ढाँचा भनेको त्यस्तो ढाँचा हो जसले आन्तरिक तरीकाले सङ्ग्रहित डेटालाई सन्दर्भ गर्दछ।विशेषगरि यदि यो डेटा प्रकारहरू नक्कल गर्नका लागि(उदाहरणका लागि,dBase डाटाबेसहरूमा समय फाँटहरू) प्रयोग गरिएमा, यो सधै प्रयोगकर्ताका लागि दृश्य हुँदैन। यो प्रयोग गरिएको डाटाबेस र अलग अलग डेटा प्रकारमा निर्भर गर्दछ। यदि तपाईँंले वास्तविक देखाईएको फेला पार्न चाहनुहुन्छ भने फाँट ढाँचाद्वारा खोज उपयुकत् हुन्छ। यसले प्रकार डेटा, समय,मिति/समय र अंक/द्विगुना को फाँटहरू समाविष्ट गर्दछ।

यधपी,कुनै ढाँचा विषयहरू बाहेक ठुला डाटाबेसहरूका लागि फाँट ढाँचा लागू गर्नुहोस बिनाको खोज उपयुक्त हुन्छ,किनकि यो छिटो छ।

यदि तपाईँंले Apply field formatद्वारा जाँच बाकस खोजीरहनुभएको छ भने,तपाईँंले चिन्हित जाँच बाकसहरूका लागि एउटा "1" पाउनुहुनेछ,चिन्ह बिहिन जाँच बाकसहरूका लागि एउटा "0" पाउनुहुनेछ र अपरिभाषित(ट्रिस्टेट) जाँच बाकसहरूका लागि एउटा खाली स्ट्रिङ पाउनुहुनेछ। यदि खोज फाँट ढाँचा लागू गर्नुहोस बाहेक ल्याईन्छ भने,तपाईँंले भाषा-निर्भर मानहरू "TRUE" वा "FALSE" देख्नुहुनेछ।

सूची बाकसमा खोजीगरिरहेको बेलामा यदि तपाईँंले फाँट ढाँचा लागू गर्नुहोस प्रयोग गर्नुहुन्छ भने,तपाईँंले सूची बाकसहरूमा पाठ प्रदर्शित भएको फेला पार्नुहुन्छ। यदि तपाईँंले फाँट ढाँचा लागू गर्नुहोस् , प्रयोग गर्नुहुन्न भने, तपाईँंले मानक फाँट ढाँचा अनुरूपको सामग्रीहरू फेला पार्नुहुनेछ।

केस मिलाउनुहोस

ठुलो बर्ण र सनो बर्ण खोजको बेलामा विचारमा लिइन्छ भन्ने कुरा वर्णन गर्दछ।

पछिल्तिर खोज्नुहोस्

अन्तिमबाट पहिलो रेकर्डमा,खोज प्रक्रिया विपरित दिशामा चल्छ भन्ने कुरा वर्णन गर्दछ ।

माथिबाट/तलबाट

खोज पुन: सुरु गर्दछ। एउटा अगिल्तिर खोज पहिलो रेकर्ड सँग सुरु हुन्छ। पछिल्तिर खोज अन्तिम रेकर्ड सँग सुरु हुन्छ।

वाईल्डकार्ड अभिव्यक्ति

तपाईँंले निम्न वाईल्डकार्ड प्रयोग गर्न सक्नुहुन्छ:

वाईल्डकार्ड

अर्थ

उदाहरण

?

ठीक एउटा अनियन्त्रित क्यारेक्टरका लागि

"?loppy" ले "Floppy" फर्काउँदछ

"M?ller" फर्काउँदछ्छ, उदाहरणका लागि, Miller र Moller

*

० वा बढी अनियन्त्रित क्यारेक्टरहरूका लागि

"*-*" फर्काउँदछ्छ "ZIP-Drive" र "CD-ROM"

"M*er" ले "M" बाट सुरु भएका र "er" मा अन्त्य भएका सबै प्रविष्टिहरू फर्काउँदछ (उदाहरणका लागि,Miller, Moller, Mather)


यदि तपाईँंले वास्तविक क्यारेक्टरहरूका लागि खोज्न चाहनुहुन्छ भने? वा * ,तिनीहरूलाई एउटा backslash: "\?" वा "\*" ले भुमिका बाध्नुहोस।यधपी, यो वाईल्डकार्ड अभिव्यक्ती सक्षम पारिएको बेलामा मात्र आवश्यक हुन्छ। जब विकल्प सक्षम पारिदैन,वाईल्डकार्ड क्यारेक्टरहरू सामान्य क्यारेक्टरहरूको रूपमा प्रक्रिया गरिन्छन।

नियमित अभिव्यक्ति

नियमित अभिव्यक्तीहरू सँग खोज्दछ। यहाँ समर्थन गरिएका उस्तै नियमित अभिव्यक्तीहरू LibreOfficeसंवाद फेला पार्नुहोस र बदल्नुहोसमा पनि समर्थन गरिन्छन।

नियमित अभिव्यक्तिहरू संगको खोजले वाईल्डकार्ड अभिव्यक्तिहरू सँग को खोजले भन्दा बढी विकल्प प्रस्ताव गर्दछ। यदि तपाईँंले नियमित अभिव्यक्तीहरू सँग खोज्नुहुन्छ भने,निम्न क्यारेक्टरहरूले वाईल्डकार्ड संगको खोजहरू मा प्रयोग गरिएका सँग सम्बन्ध स्थापन गर्दछन:

वाइल्डकार्ड अभिव्यक्ति सँग खोज्नुहोस्

नियमित अभिव्यक्ति सँग खोज्नुहोस्

?

.

*

.*


समानता खोजी

Find terms that are similar to the Find text. Select this checkbox, and then click the Similarities button to define the similarity options.

मिल्दो क्यारेक्टर चौडाइ (यदि एशियाली भाषाहरूमा सक्षम भएमा मात्र)

आधा-चौडाइ र पुरा-चौडाइ क्यारेक्टर फारमहरू बीच अलग गर्दछ ।

(जापानी)जस्तो सुनिन्छ (यदि एशियाली भाषाहरू सक्षम भएमा मात्र)

जापानी पाठमा प्रयोग हुने समान चिन्हका लागि तपाईँलाई खोजी विकल्प वर्णन गर्दछ । यो जाँच बाकस चयन गर्नुहोस् त्यसपछि खोजी विकल्प वर्णन गर्न ... बटन क्लिक गर्नुहोस् ।

जापानी पाठमा समान चिन्हका लागि खोजी विकल्प सेट गर्दछ ।

बराबरको रूपमा ब्यवहार गर्नुहोस

Specifies the options to be treated as equal in a search.

बेवास्ता गर्नुहोस्

Specifies the characters to be ignored.

अवस्था

अवस्था रेखाले खोजले फर्काएको रेकर्डहरू देखाउँदछ। यदि खोज तालिकाको अन्त्य(वा प्रारम्भ)मा पुगेमा, खोज स्वचालित तवरले अर्को अन्त्यमा नियमित हुन्छ।

निकै ठुलो डाटाबेसहरूमा, उल्टा खोज क्रममा रेकर्ड फेला पार्न केही समय लिन सक्दछ। यो अवस्थामा, स्थितिपट्टीले तपाईँंलाई रेकर्डहरू अहिले पनि गिन्ति हुदैछन भन्ने कुरा जानकारी गराउँदछ।

खोज्नुहोस्/रद्द गर्नु

यदि खोज सफलतापूर्वक पूरा भएमा,तालिकामा सम्बन्धित फाँट हाइलाइट हुन्छ। तपाईँंले खोज बटनलाई फेरि क्लिक गरेर खोजलाई जारी गर्न सक्नुहुन्छ। तपाईँंले रद्द गर्नुहोस बटनलाई क्लिक गरेर खोज प्रक्रियालाई रद्द गर्न सक्नुहुन्छ।

बन्द गर्नुहोस्

Closes the dialog. The settings of the last search will be saved until you quit LibreOffice.

यदि थुप्रै तालिकाहरू वा फारमहरू खुल्ला भएमा,तपाईँंले हरेक कागजातका लागि फरक खोज विकल्प सेट गर्न सक्नुहुन्छ।जब तपाईँंले कागजात बन्द गर्नुहुन्छ अन्तिममा बन्द गरिएको खोज विकल्पको खोज विकल्प मात्र बचत हुन्छन।