क्रम क्रमबद्ध गर्नुहोस

डेटा प्रदर्शनका लागि क्रम मापदण्ड वर्णन गर्दछ।

यो आदेश पहुँच गर्न...

क्रम प्रतिमा तालिका डेटा पट्टीमा र फारम डिजाइन पट्टीमा क्रमबद्ध गर्नुहोस

प्रतिमा

क्रम क्रमबद्ध गर्नुहोस


जब कार्यहरू क्रम बढ्दो क्रममा हुन्छनक्रम घट्दो क्रममा हुन्छन एउटा मापदण्डद्वारा क्रमबद्ध गर्नुहोस् , तपाईँंले थुप्रै मापदण्डहरूलाई क्रम क्रमबद्ध गर्नुहोस संवादमा संयोजन गर्न सक्नुहुन्छ।

You can remove a sorting that has been performed with the Reset Filter/Sorting icon.

क्रमबद्ध गर्दा

खोज मापदण्ड प्रविष्टि गर्नका लागि यो क्षेत्र प्रयोग गर्नुहोस। यदि तपाईँंले र त्यसपछि अन्तर्गत थप क्रम मापदण्ड प्रविष्टि गर्नुभयो भने,उच्च-क्रम मापदण्डको सामग्री सँग मेल खाने डेटा अर्को मापदण्डको अनुसार क्रमबद्ध गरिन्छ।

यदि तपाईँंले फाँट नाम "First name" बढ्दो क्रममार फाँट नाम "last name" लाई घट्दो क्रममा क्रमबद्ध गर्नुहुन्छ भने,सबै रेकर्डहरू पहिलो नामद्वारा बढ्दो क्रममा क्रमबद्ध गरिन्छ,र त्यसपछि पहिलो नामहरू भित्र, अन्तिम नामद्वारा घट्दो क्रममा।

फाँटको नाम

डेटा फाँट नाम वर्णन गर्दछ जस्को सामग्रीले क्रमबद्धता क्रम निर्धारण गर्नेछ।

क्रम

क्रमबद्धता क्रम वर्णन गर्दछ (घट्दो वा बढ्दो क्रममा)।

र त्यसपछि

अरू फाँटहरूबाट थप अधिन क्रमबद्धता मापदण्ड वर्णन गर्दछ।