सञ्चालक तुलना

निम्न तुलनात्मक अपरेटरहरू हालत मानक फिल्टर संवादमा सेट गर्न सकिन्छ।

तुलनात्मक सञ्चालनकर्ता

प्रभाव

बराबर (=)

सर्त सँग बराबर मानहरू देखाउँदछ।

भन्दा कम (<)

सर्त भन्दा कम मानहरू देखाउँदछ।

भन्दा ठूलो (>)

सर्त भन्दा ठूलो मानहरू देखाउँदछ।

भन्दा कम वा सँग बराबर(< =)

सर्त भन्दा कम वा सर्त सँग बराबर मानहरू देखाउँदछ।

भन्दा ठूलो वा सँग बराबर (> =)

सर्त भन्दा ठूलो वा सर्त सँग बराबर मानहरू देखाउँदछ।

बराबर नभएको (< >)

सर्त सँग बराबर नभएका मानहरू देखाउँदछ।

सबै भन्दा ठूलो

N (सङ्ख्यासूचक मानलाई परामितिको रूपमा) सबै भन्दा ठूलो मानहरू देखाउँदछ।

सबै भन्दा सानो

N (सङ्ख्यासूचक मानलाई परामितिको रूपमा) सबै भन्दा सानो मानहरू देखाउँदछ।

सबैभन्दा ठूलो %

जम्मा मानहरूको सबैभन्दा ठूलो N%(सङ्ख्यासूचक मानलाई परामितिको रूपमा) मानहरू देखाउँदछ।

सबैभन्दा ठूलो %

पुरै मानहरूको सबै भन्दासानो N%(सङ्ख्यासूचक मानलाई परामितिको रूपमा) मानहरू देखाउँदछ।