फिल्टर

Specifies the logical conditions to filter your table data. This dialog is available for spreadsheet documents, database tables and database forms. The dialog for databases does not contain the More Options button.

यो आदेश पहुँच गर्न...

डेटा - फिल्टर - मानक फिल्टर रोज्नुहोस

डाटाबेस तालिका दृश्य:डाटाबेस उपकरणपट्टीमा उच्च स्तरिय फिल्टर प्रतिमा

दृश्य फारम:फारम पट्टीमा मानक फिल्टर प्रतिमा

प्रतिमा

मानक फिल्टर


फिल्टर मापदण्ड

तपाईँंले रेखाको प्रकार,फाँटको नाम,एउटा वैचारिक सर्त र एउटा मान वा तर्कहरूको समिश्रण ईङित गरेर एउटा फिल्टर परिभाषित गर्न सक्नुहुन्छ।

सञ्चालक

For the following arguments, you can choose between the logical operators AND / OR.

फाँटको नाम

Specifies the field names from the current table to set them in the argument. You will see the column identifiers if no text is available for the field names.

सर्त

Specifies the comparative operators through which the entries in the Field name and Value fields can be linked.

मान

Specifies a value to filter the field.

Value सूची बाकसमा फाँट नाम का लागि सबै संभाव्य मानहरू समावेश छन। फिल्टरमा प्रयोग गर्नका लागि मान रोज्नुहोस। तपाईँंले - खाली - वा -खाली छैन - प्रविष्टिहरू रोज्न सक्नुहुन्छ।

यदि तपाईँंले डाटाबेस तालिकाहरू वा फारमहरूमा फिल्टर कार्य प्रयोग गर्नुभयो भने,फिल्टर गर्न प्रयोगका लागि मान पाठ बाकसमा मान टाइप गर्नुहोस।