स्वत: फिल्टर

हालै चयन गरिएको डेटा फाँटको सामग्रीमा आधारित रेकर्डहरू फिल्टर गर्दछ ।

प्रतिमा

स्वत: फिल्टर

तपाईँंले फिल्टर गर्न चाहेको फाँट नाममा कर्सर राख्नुहोस र स्वत:फिल्टर प्रतिमा क्लिक गर्नुहोस।चयन गरिएका फाँट नामलाई उस्तै सामग्री संगका रेकर्डहरू मात्र दृश्य छन।

उदाहरणका लागि, न्युयोर्कबाट सबै ग्राहकहरू हेर्नका लागि,"New York" प्रविष्टि सँग एउटा फाँट नाम क्लिक गर्नुहोस । स्वत:फिल्टरले त्यसपछि डाटाबेसबाट सबै ग्राहकहरूलाई नयाँ न्युयोर्कबाट फिल्टर गर्दछ।

You can remove the current AutoFilter with the Reset Filter/Sorting icon or with Data - Filter - Reset Filter.

एकै समयमा धेरै फाँटनामहरू सँग फिल्टर गर्न, पूर्वनिर्धारित फिल्टर प्रतिमा क्लिक गर्नुहोस् । पूर्वनिर्धारित फिल्टर संवाद देखापर्दछ, जसमा तपाईँले धेरै फिल्टर दायरा संयोजन गर्न सक्नुहुन्छ ।