घट्दो तरीकाले क्रमबद्ध गर्नुहोस

पाठ फाँटहरू बर्णानुक्रम तरीका (Z-A) ला क्रमबद्ध गरिए, अंक फाँटहरू सङ्ख्यासूचक घट्दो तरीकाले क्रम(9-0)मा क्रमबद्ध गरिए।

प्रतिमा

घट्दो क्रमबद्ध गर्नुहोस्

हालै चयन गरिएका फाँटहरूको डेटा जहिले पनि क्रमबद्ध गरिएका हुन्छन। एउटा फाँट जहिले पनि तपाईँंले फाँटमा कर्सर राख्नासाथ चयन हुन्छन। तालिकाहरू भित्र क्रमबद्ध गर्नका लागि, तपाईँंले सम्बन्धित स्तम्भ हेडर पनि क्लिक गर्न सक्नुहुन्छ।

एउटा भन्दा बढी डेटा फाँट क्रमबद्ध गर्नका लागि, डेटा - क्रमबद्ध गर्नुहोस रोज्नुहोस, त्यसपछि मापदण्ड क्रमबद्ध गर्नुहोस ट्याब रोज्नुहोस, जहाँ तपाईँंले थुप्रै क्रमबद्ध मापदण्ड संयोजन गर्न सक्नुहुन्छ।