डेटा सम्पादन गर्नुहोस

Turns the edit mode for the current database table on or off.

प्रतिमा

डेटा सम्पादन गर्नुहोस्

सञ्जालहरू डाटाबेसहरू सम्पादन गरिँदै

एउटा डाटाबेस जुन चाही एक भन्दा बढी व्यक्तिले प्रयोग गरेका छन,लाई परिवर्तन गर्नका लागि, तपाईँं सँग प्रसांगिक पहुँच अधिकार हुनै पर्दछ। जब तपाईँंले बाह्य डाटाबेस सम्पादन गर्नुहुन्छ, त्यहाँ गरिएको परिवर्तनको LibreOfficeद्वारा कुनै पनि मध्यस्त भण्डारण छैन। तिनीहरू सीधै डाटाबेसमा पठाईए।