फाइल सम्पादन गर्नुहोस

सम्पादन मोड सक्रिय पार्न वा निस्क्रिय पार्नका लागि फाइल सम्पादन गर्नुहोस प्रतिमा प्रयोग गर्नुहोस।

प्रतिमा

फाइल सम्पादन गर्नुहोस्

तपाईँंले चयन कर्सरलाई पढ्ने-मात्र पाठ कागजात वा मद्दत मा सक्षम पार्न सक्नुहुन्छ। सम्पादन गर्नुहोस - पाठ चयन गर्नुहोस रोज्नुहोस वा पढ्ने-मात्र कागजातको प्रसङ्ग मेनु खोल्नुहोस र पाठ चयन गर्नुहोस रोज्नुहोस। चयन कर्सर झिप झिप गर्दैन।