URL लोड गर्नुहोस

प्रविष्ट गरिएको URL द्वारा निर्दिष्ट गरिएको कागजात लोड गर्दछ। तपाईले नयाँ URL टाइप गर्न सक्नुहुनेछ, URL सम्पादन गर्नुहोस्, वा सूचीबाट एक चयन गर्नुहोस्। हालको कागजातको पूरा मार्ग प्रदर्शन गर्दछ।

टिप प्रतिमा

Enable Load URL with the Visible Buttons command (right-click the toolbar).