अनुकूलन आकार

उपकरणपट्टी खोल्नुहोस् जसले तालिकामा पङ्क्तिहरू र स्तम्भहरूका लागि अप्टिमाइज कार्य समावेश गर्दछ.

प्रतिमा

Optimize Size

तपाईँ तलको कार्यहरूबाट चयन गर्न सक्नुहुन्छ:

Distribute Columns Equally

Adjusts the width of the selected columns to match the width of the widest column in the selection. The total width of the table cannot exceed the width of the page.

प्रतिमा

Distribute Columns Equally

Distribute Rows Equally

चयन पङ्क्तिहरूको उचाइ चयनमा अग्लो पङ्क्तिको उचाइ सँग जोडा मिलाउन समायोजन गर्नुहोस्.

प्रतिमा

पङ्क्तिहरू समान रूपमा बितरण गर्नुहोस्