किनारा रङ

किनारा रङ उपकरणपट्टी खोल्नका लागि रेखा रङ(किनाराको) प्रतिमा क्लिक गर्नुहोस् , जसले तपाईँंलाई एउटा वस्तुको किनारा परिवर्तन गर्न सक्षम पार्दछ।

प्रतिमा

रेखा रङ (किनाराको)

अरू धेरै सूचनाका लागि,मद्दतमा किनाराहरू सेक्सन हेर्नुहोस।