खाली स्थान घटाउनुहोस

चयन गरिएको अनुच्छेद माथि अनुच्छेद खाली स्थान घटाउन खाली स्थान घटाउनुहोस् प्रतिमा क्लिक गर्नुहोस् ।

प्रतिमा

खाली स्थान घटाउनुहोस्

तपाईँले ढाँचा - अनुच्छेद - इन्डेण्टहरू र खाली स्थान चयन गरेर खाली स्थानमा थप समायोजनहरू बनाउन सक्नुहुन्छ ।