हाइलाइट भईरहेको

पाठ चयनको पृष्ठभुमीमा हालको हाइलाइट रङ लागू गर्दछ। यदि कुनै पाठ चयन नगरिएमा,हाइलाइट भईरहेको प्रतिमा क्लिक गर्नुहोस् , तपाईँंले हाइलाइट गर्न चाहनुभएको पाठ चयन गर्नुहोस् , र हाइलाइट भईरहेको प्रतिमा फेरि क्लिक गर्नुहोस। हाइलाइट रङ परिवर्तन गर्नका लागि,हाइलाइट भईरहेको भन्दा अगाडिको बाँण क्लिक गर्नुहोस् , र त्यसपछि तपाईँंले चाहेको रङ क्लिक गर्नुहोस।

प्रतिमा

Highlight Color

लागू गर्नलाई हाइलाइट भईरहेको

  1. ढाँचा पट्टीमा, हाइलाइट भईरहेको प्रतिमा क्लिक गर्नुहोस।

    द्रष्टव्य प्रतिमा

    हाइलाइट भईरहेको रङ परिवर्तन गर्नका लागि, हाइलाइट भईरहेको प्रतिमाको अगाडिको अर्को बाँणमा क्लिक गर्नुहोस् , र त्यसपछि तपाईँंले चाहेको रङमा क्लिक गर्नुहोस।


  2. तपाईँंले हाइलाइट गर्न चाहनुभएको पाठ चयन गर्नुहोस।

    टिप प्रतिमा

    एउटा एकल शव्दमा लागू गर्नका लागि,शव्दलाई डबल-क्लिक गर्नुहोस।


  3. हाइलाइट भईरहेकोलाई बन्द गर्नका लागि, Esc थिच्नुहोस।

हाइलाइट भईरहेकोलाई हटाउनका लागि

  1. हाइलाइट गरिएको पाठलाई चयन गर्नुहोस।

  2. ढाँचा पट्टीमा, हाइलाइट भइरहेकोप्रतिमाको अगाडिको अर्को बाँणमा क्लिक गर्नुहोस् , र त्यसपछि No Fill क्लिक गर्नुहोस।