कम्बो/सूची बाकस विजार्ड: फाँट चयन

पहिलेको पृष्ठको तालिकामा वर्णन गरिएको डेटा फाँट चयन गर्नुहोस् , जस्को सामग्रीहरू सूची बाकस वा कम्बो बाकसमा प्रदर्शन गर्नु पर्दछ।

यो आदेश पहुँच गर्न...

फारम नियन्त्रण पट्टीहरू खोल्नुहोस, कम्बो बाकस वा सूचीप्रतिमा क्लिक गर्नुहोस र फाँट उत्पन्न गर्नका लागिमाउस तान्नुहोस। फारममा डाटाबेस जडान अवस्थित हुनै पर्दछ:विजार्ड - पृष्ठ२।


उपलब्ध फाँटहरू

अघिल्लो विजार्ड पृष्ठमा रोजिएको सम्पूर्ण तालिका फाँटहरू प्रर्दशित गर्दछ ।

फाँट प्रदर्शन गर्नुहोस

कम्बो वा सूची बाकसहरूमा डेटा देखिन पर्ने फाँट निर्दिष्ट गर्दछ ।

यहाँ दिइएका फाँट नाम Control propertiesमा List Contents मा SQL कथनको रूपमा देखा पर्दछन।