कम्बो बाकस/ सूची बाकस विजार्ड

यदि तपाईँंले एउटा कागजातमा कम्बो बाकस वा सूची बाकस घुसाउनुहुन्छ भने, एउटा विजार्ड स्वचालित तवरले सुरु हुन्छ। यो विजार्डले तपाईँंले कुन सूचना देखाउने भन्ने अन्तर्क्रियात्मक तरीकाले वर्णन गर्न दिन्छ।

यो आदेश पहुँच गर्न...

फारम नियन्त्रण पट्टीहरू खोल्नुहोस, कम्बो बाकस वा सूचीप्रतिमा क्लिक गर्नुहोस र फाँट उत्पन्न गर्नका लागिमाउस तान्नुहोस। फारममा डाटाबेस जडान अवस्थित हुनै पर्दछ।


द्रष्टव्य प्रतिमा

तपाईँले स्वचालित रूपमा विजार्ड सुरु भइराख्नविजार्ड खुल्ला/बन्द प्रतिमा प्रयोग गर्न सक्नुहुन्छ ।


कम्बो बाकस र सूची बाकसका लागि विजार्डहरू तिनीहरूको अन्तिम चरणमा एक अर्का देखी फरक हुन्छन। यो नियन्त्रण फाँटहरूको विशेषताको कारणले गर्दा हो।

सूची बाकसहरू

एउटा सूची बाकसको केसमा, प्रयोगकर्ताले एउटा प्रविष्टिहरूको सूचीबाट एउटा प्रविष्टि चयन गर्दछ। यि तालिकाहरू एउटा डाटाबेस तालिकामा बचत हुन्छन र सूची बाकसबाट परिमार्जन हुन सक्दैनन।

साधारण नियमको रूपमा,फारममा मा दृश्य सूची प्रविष्टिहरू समावेश डाटाबेस तालिका त्यो तालिका होइन जसमा फारम आधारित छ। फारमको सूची बाकसले सन्दर्भहरू प्रयोग गरेर कार्य गर्दछ,त्यो,दृश्य प्रविष्टिहरूमा भएका सन्दर्भहरू फारम तालिकाहरू(मानहरू तालिका)मा रहेका हुन्छन र मानहरूमा जस्तै गरि तालिकाहरूमा प्रविष्टि गर्दछन यदि प्रयोगकर्ताले सूचीबाट एउटा प्रविष्टि चयन र बचत गरेमा । सन्दर्भ मानहरूबाट, हालको फारम तालिकामा लिङ्क भएको एउटा तालिकाबाट सूची बाकसले डेटा प्रदर्शन गर्न सक्दछ । यस प्रकार सूची बाकस विजार्ड ले एउटा डाटाबेसको दुई तालिका लिङ्क हुनका लागि स्विकार्दछ, ताकी नियन्त्रण फाँटले फाँटको बिस्तृत सूची प्रदर्शन गर्न सकोस जुन बिभिन्न तालिकामा एउटा देखी अर्को सम्म स्थित हुन्छ जसले फारम सन्दर्भ गर्दछ।ष्ट

अरू तालिकामा आवश्यक फाँट चाही फाँट नामहरूको प्रयोगद्वारा खोजीन्छ र त्यसपछि फाँटहरू तदनुसार समाप्त हुने छन । यदि फाँट नाम नभेटिएमा, सूची खाली रहने छ। जब सूची फाँटहरूमा लिङ्क गरिएको स्तम्भहरू समावेश भएमा, अरू तालिकाको पहिलो स्तम्भ एउटा पहिले देखाईएको क्वेरी बाहेक प्रयोग हुन्छ।

यदि एउटा लेख तालिका समाविष्ट भएमा,उदाहरणका लागि, एउटा आपुर्तीकर्ताको सङ्ख्या, सूची बाकसले "Supplier number" लिङ्कलाई आपूर्तिकर्ताको तालिकाबाट आपूर्तिकर्ताको नाम देखाउनका लागि प्रयोग गर्न सक्दछ । Field links पृष्ठमा विजार्डले यो लिङ्कलाई चाहिने सबै सेटिङहरूको बारेमा सोध्नेछ।

कम्बो बाकस

कम्बो बाकसको केसमा,प्रयोगकर्ताले सूची प्रविष्टिहरूबाट एउटा प्रविष्टि चयन गर्दछ वा तिनीहरू आफैले पाठ प्रविष्टि गर्दछन। प्रविष्टिहरू,जुन प्रयोगकर्ताले चयन गर्न सक्नेबाट सूचीको रूपमा प्रस्तावित भएका,कुनै पनि डाटाबेस तालिकाबाट उत्पन्न हुन सक्दछन। प्रयोगकर्ताले चयन गरेका र प्रविष्टि गरेका प्रविष्टिहरू जुन बचत गर्न सकिन्छ यात फारमको रूपमा वा एउटा डाटाबेसको रूपमा। यदि तिनीहरू एउटा डाटाबेसमा बचत गरिएमा,तिनीहरू डाटाबेस तालिकामा लेखिन्छन जसमा फारम आधारित हुन्छ।

कम्बो बाकसहरूले कुनै तालिकाको डेटा प्रर्दशन गर्न सक्दछ। हालको फारम तालिका र कम्बो बाकसमा मा देखाईनुपर्ने मानहरू भएको तालिका आवश्यक छैन। कम्बो बाकसले सन्दर्भहरू सँग काम गर्दैन। यदि प्रयोगकर्ताले मान चयन गर्दछ र यसलाई बचत गर्दछ भने,वास्तविक प्रदर्शित मान फारम तालिकामा प्रविष्टि गर्ने छन। त्यहा फारम तालिका र सूची तालिका बीचमा लिङ्क नभएकोले, फाँट लिङ्क तालिका यहाँ देखिदैन।

सूची बाकसको केसमा,तपाईँंले प्रविष्टिहरूलाई सूचीबाट चयन गरिएका, र तिनीहरू सूची तालिकामा बचत गरिए। कम्बो बाकसको केसमा,तपाईँंले थप तालिका थप गर्न सक्नुहुन्छ जुन फारम(मानहरू तालिका)को हालको तालिकामा लेख्न सकिन्छ र चाहेको रूपमा त्यहाँ बचत हुन्छ। यो कार्यका लागि,Combo Box Wizard सँग Data Processing पृष्ठ अन्तिम पृष्ठको रूपमा छ,जबकी सूची बाकसको केसमा यो पृष्ठ अवस्थित हुँदैन।यात यहाँ तपाईँंले मानहरू तालिकामा बचत गरिनुपर्ने पाठ गरिएको लाई प्रविष्टि गर्न सक्नुहुन्छ।

तालिका तत्व / सूची बाकस / कम्बो बाकस विजार्ड: डेटा

फारम फाँट समन्वय हुने ठाउँमा डेटा स्रोत चयन गर्नुहोस.यदि तपाईँंले पहिले नै डेटा स्रोतमा लिङ्क भएको कागजातमा फारम फाँट घुसाउनु भयो भने,यो पृष्ठ अदृश्य बन्दछ।

कम्बो बाकस / सूची बाकस विजार्ड: तालिका चयन

उपलब्ध डाटाबेस तालिकाहरूबाट एउटा तालिका वर्णन गर्न सक्दछ जसमा डेटा फाँट समाविष्ट हुन्छ जसको्को सामग्री एउटा सूची प्रविष्टिको रूपमा प्रदर्शित हुनु पर्दछ।

कम्बो/सूची बाकस विजार्ड: फाँट चयन

पहिलेको पृष्ठको तालिकामा वर्णन गरिएको डेटा फाँट चयन गर्नुहोस् , जस्को सामग्रीहरू सूची बाकस वा कम्बो बाकसमा प्रदर्शन गर्नु पर्दछ।

सूची बाकस विजार्ड: फाँट लिङ्क

मानहरू र सूची तालिकाहरू कुन फाँटहरू तालिकाहरू सँग लिङ्क गर्ने भन्ने वर्णन गर्दछ।

कम्बो बाकस विजार्ड: डाटाबेस फाँट

संयोजन फाँटहरू संग, तपाईँंले एउटा फाँटको मान एउटा डाटाबेसमा बचत गर्न सक्नुहुन्छ वा यो मानलाई एउटा फारममा प्रदर्शन गर्न सक्नुहुन्छ।

रद्द गर्नुहोस्

क्लिकि गर्दै रद्द गर्नुहोस् कुनै परिवर्तनहरू वचत नगरिकन संवाद बन्द गर्दछ ।

पछाडि

पहिलो चरणमा बनाईएको चयनहरू संवादमा हेर्नुहोस।अहिलेको सेटिङ अपरिवर्तित रहन्छ। यो बटन मात्र पृष्ठबाट पृष्ठमा सक्रिय पार्न सकिन्छ।

पछिल्लो

क्लिक गर्नुहोस अर्को बटन,र विजार्डले चालु संवाद सेटिङ प्रयोग गर्दछ र अर्को चरणमा प्रक्रिया गर्दछ। यदि तपाईँं अन्तिम चरणमा हुनुहुन्छ भने,यो बटन Create बन्दछ।