तालिका तत्व विजार्ड

यदि तपाईँंले एउटा कागजातमा एउटा तालिका घुसाउनु भयो भने,तालिका तत्व विजार्ड स्वचालित तवरले सुरु हुन्छ। यो विजार्डमा तपाईँंले, तालिका नियन्त्रणमा प्रदर्शित सूचनलाई अन्तर्क्रियात्मक तरीकाले वर्णन गर्न सक्नुहुन्छ।

यो आदेश पहुँच गर्न...

फारम नियन्त्रण उपकरणपट्टीहरू खोल्नुहोस, अरू धेरै नियन्त्रणहरू प्रतिमामा क्लिक गर्नुहोस् , तालिका नियन्त्रण प्रतिमामा क्लिक गर्नुहोस र माउसलाई उत्पत्ती फाँटमा तान्नुहोस।


द्रष्टव्य प्रतिमा

तपाईँले स्वचालित रूपमा विजार्ड सुरु भइराख्नविजार्ड खुल्ला/बन्द प्रतिमा प्रयोग गर्न सक्नुहुन्छ ।


तालिका तत्व / सूची बाकस / कम्बो बाकस विजार्ड: डेटा

फारम फाँट समन्वय हुने ठाउँमा डेटा स्रोत चयन गर्नुहोस.यदि तपाईँंले पहिले नै डेटा स्रोतमा लिङ्क भएको कागजातमा फारम फाँट घुसाउनु भयो भने,यो पृष्ठ अदृश्य बन्दछ।

तालिका तत्व विजार्ड: फाँट चयन

तालिका नियन्त्रण फाँटमा कुन फाँटहरू प्रर्दशन गर्नु पर्दछ भन्ने वर्णन गर्दछ।

रद्द गर्नुहोस्

क्लिकि गर्दै रद्द गर्नुहोस् कुनै परिवर्तनहरू वचत नगरिकन संवाद बन्द गर्दछ ।

पछाडि

पहिलो चरणमा बनाईएको चयनहरू संवादमा हेर्नुहोस।अहिलेको सेटिङ अपरिवर्तित रहन्छ। यो बटन मात्र पृष्ठबाट पृष्ठमा सक्रिय पार्न सकिन्छ।

पछिल्लो

क्लिक गर्नुहोस अर्को बटन,र विजार्डले चालु संवाद सेटिङ प्रयोग गर्दछ र अर्को चरणमा प्रक्रिया गर्दछ। यदि तपाईँं अन्तिम चरणमा हुनुहुन्छ भने,यो बटन Create बन्दछ।