फारम नेभिगेटर

फारम नेभिगेटर खोल्दछ। फारम नेभिगेटर ले हालको कागजातको फारमहरू र सहायकफारमहरू तिनीहरूको नियन्त्रणहरू सँगै खोल्दछ।

थुप्रै फारमहरू प्रयोग गरिरहेको बेलामा,फारम नेभिगेटरले सबै फारमहरूको समिक्षा दिन्छ र तिनीहरूलाई सम्पादन गर्नका लागि थुप्रै कार्यहरू प्रदान गर्दछ।

यो आदेश पहुँच गर्न...

Open Form Design toolbar, click

प्रतिमा

फारम नेभिगेटर


फारम नेभिगेटरले सिर्जना गरिएका फारमहरू र तिनीहरू अनुरूपको नियन्त्रण फाँटहरू सँग एउटा सूची समाविष्ट गर्दछ। तपाईँंले प्रविष्टि भन्दा पहिले प्रदर्शित योग चिन्हद्वारा एउटा फारममा नियन्त्रण फाँट समाविष्ट छ कि भनेर हेर्न सक्नुहुन्छ। फारम तत्वहरूको सूची खोल्नका लागि योग चिन्ह क्लिक गर्नुहोस।

तपाईँ परिवर्तन गर्न सक्नुहुन्छ कि कसरी विभिन्न नियन्त्रणहरू ड्र्याग गरेर र तिनीहरूलाई छोडेर फारम नेभिगेटर मा व्यवस्थित गरिन्छन्। एक वा बढी नियन्त्रणहरू छान्नुहोस् र तिनीहरूलाई अर्को ढाँचामा तान्नुहोस्। वैकल्पिक रूपमा +X वा सन्दर्भ मेनु आदेश Cut क्लिपबोर्डमा नियन्त्रण सार्न र +V वा आदेश घुसाउनुहोस् अर्को स्थितिमा नियन्त्रण सम्मिलित गर्न।

Form Navigator मा नामलाई सम्पादन गर्नका लागि,नाममा क्लिक गर्नुहोस र नयाँ नाम प्रविष्टि गर्नुहोस् , वा प्रसङ्ग मेनुमा आदेश प्रयोग गर्नुहोस।

यदि तपाईँंले फारम नेभिगेटरमा एउटा नियन्त्रण चयन गर्नुभयो भने,कागजातमा त्यही अनुरूपको तत्व चयन हुन्छ।

यदि तपाईँंले चयन गरिएको प्रविष्टिको प्रसङ्ग मेनु बोलाउनुहुन्छ भने,फारम नेभिगेटर ले निम्न कार्यहरू प्रस्ताव गर्दछ:

नयाँ

फारममा नयाँ प्रविष्टिहरू थप गर्दछ। थप गर्नुहोस कार्य यदि एउटा फारमफारम नेभिगेटर मा चयन गरिएमा मात्र बोलाउन सकिन्छ।

फारम

कागजातमा एउटा नयाँ फारम सिर्जना गर्दछ। एउटा सहायकफारम सिर्जना गर्नको लागि चाहेको प्रमुख फारम अन्तर्गत नयाँ फारम थप गर्नुहोस।

लुकेका नियन्त्रणहरू

चयन गरिएको फारममा लुकेको नियन्त्रण सिर्जना गर्दछ जुन पर्दामा दृश्य हुँदैन र प्रयोगकर्ताबाट लुकाईएको हुन्छ। लुकेको नियन्त्रणले फारम सँग सगै स्थानान्तरण भएको डेटा लाई समाविष्ट गर्नका लागि कार्य गर्दछ। यसमा नियन्त्रणको विशेष गुणहरू बाट सिर्जना गरिएको बेलामा थप सूचना वा पुष्टीकरण पाठ समाविष्ट हुन्छ जुन तपाईँंले वर्णन गर्न सक्नुहुन्छ। लुकेको नियन्त्रणको प्रविष्टि फारम नेभिगेटर मा चयन गर्नुहोस र गुणहरू आदेश चयन गर्नुहोस।

तपाईँंले कागजातमा नियन्त्रणहरू क्लिपबोर्ड (सर्टकट कुञ्जीहरू+C प्रतिलिपि का लागि र +V घुसाउनका लागि) बाट प्रतिलिपि गर्न सक्नुहुन्छ। तपाईँंले लुकेका नियन्त्रणहरूलाई तान्नुहोस र छाड्नुहोस को प्रयोगद्वारा फारम नेभिगेटर मा प्रतिलिपि गर्न सक्नुहुन्छ त्यस बेला तपाईँंले कुञ्जीलाई थिचिरहेको हुनुपर्दछ।

Drag and drop to copy controls within the same document or between documents. Open another form document and drag the hidden control from the Form Navigator into the Form Navigator of the target document. Click a visible control directly in the document, rest the mouse for a moment so that a copy of the control is added to the drag-and-drop clipboard, then drag the copy into the other document. If you want a copy in the same document, press while dragging.

मेट्नुहोस

चयन गरिएका प्रविष्टिहरू मेट्दछ। यसले तपाईँंले एक माउस क्लिकमा एकल फारम सामग्रीको साथसाथै पूरा फारम मेट्न दिन्छ।

ट्याब क्रम

जब एउटा फारम चयन गरिन्छ,यसले ट्याब क्रम संवाद खोल्दछ,जहाँ ट्याब कुञ्जीमा नियन्त्रण तत्वहरूलाई फोकस गर्नको लागि अनुक्रमणिका परिभाषित गरिएको हुन्छ।

पुन: नामकरण

चयन गरिएको वस्तुलाई पुन: नामकरण गर्दछ।

गुणहरू

चयन गरिएको प्रविष्टिका लागि गुण संवाद सुरु गर्दछ । यदि फारम चयन गरिएमा, फारम संवाद संवाद खोल्दछ । यदि नियन्त्रण चयन गरिएमा, नियन्त्रण गुण संवाद खोल्दछ ।

डिजाइन मोडमा खोल्नुहोस

फारमलाई डिजाइन मोड मा खोल्दछ ताकी फारम सम्पादन गर्न सकियोस।