घटनाहरू

घटनाहरू ट्याब पृष्ठले, फारममा रहने निश्चित घटनाहरूलाई म्याक्रो मानाङ्कन गर्न दिन्छ।

यो आदेश पहुँच गर्न...

चयन गरिएका फारम तत्वको प्रसङ्ग मेनु खोल्नुहोस - फारम - घटनाहरू ट्याब रोज्नुहोस

फारम नियन्त्रण उपकरणपट्टीहरू वा फारम डिजाइन उपकरणपट्टी खोल्नुहोस,फारम प्रतिमा - घटनाहरूट्याब क्लिक गर्नुहोस


एउटा घटनालाई एउटा म्याक्रो सँग लिङ्क गर्नका लागि,घटना घट्ने बेलामा कार्यान्वयन हुनका लागि सबै आदेशहरू समाविष्ट एउटा म्याक्रो लेख्नुहोस। त्यसपछि यो म्याक्रोलाई सम्बन्धित घटना सँग सम्बन्धित घटनाको पछाडि... मा क्लिक गरेर मानाङ्कन गर्नुहोस। म्याक्रो मानाङ्कन गर्नुहोस संवाद खुल्दछ,जहाँ तपाईँंले म्याक्रो चयन गर्न सक्नुहुन्छ।

निम्न क्रियाहरू एकल तरीकाले कन्फिगर गर्न सकिन्छ, अर्थ दिदै तपाईँंले तपाईँंको आफ्नो संवादहरू एउटा क्रिया चित्रित गर्नका लागि प्रयोग गर्नुहोस:

  1. त्रुटि सन्देश प्रदर्शन,

  1. मेट्ने प्रक्रिया यकीन (डेटा रेकर्डहरूका लागि),

  1. परामितिहरू क्वेरी गर्दा,

  1. एउटा डेटा रेकर्ड बचत गरिरहेको बेलामा आगत जाँच गर्दा

उदाहरणका लागि,तपाईँंले एउटा "confirm deletion" अनुरोध प्रकाशन गर्न सक्नुहुन्छ जस्तै "Really delete customer xyz?" जब डेटा रेकर्ड मेटिन्छ।

द्रष्टव्य प्रतिमा

The events that are shown in the Events dialog cannot be edited directly. You can delete an event from the list by pressing the Del key.


निम्न सूचीहरू र एउटा फारममा सबै घटनाहरू वर्णन गर्दछ जुन एउटा म्याक्रोमा लिङ्क गर्न सकिन्छ:

अद्यावधिक भन्दा पहिले

The Before update event occurs before the control content changed by the user is written into the data source. The linked macro can, for example, prevent this action by returning "FALSE".

अद्यावधिक पछि

अद्यावधिक पछि, घटना प्रयोगकर्ताद्वाराबाट परिवर्तन गरिएको नियन्त्रण सामग्री डेटा स्रोतभित्र लेखिएपछि घट्दछ।

रिसेटलाई प्राथमिकता

रिसेटलाई प्राथमिक घटना एउटा फारम रिसेट हुनुभन्दा पहिले घट्दछ।उदाहरणका लागि,लिङ्क गरिएको म्याक्रोले, "FALSE" लाई फर्काएर यो क्रियालाई रोक्न सक्दछ।

यदि निम्न मध्ये कुनै एक अवस्था भेटिएमा एउटा फारम रिसेट गरिन्छ:

  1. प्रयोगकर्ताले एउटा (HTML) बटन थिच्दछ जुन एउटा रिसेट बटनको रूपमा परिभाषित गरिएको हुन्छ।

  2. एउटा नयाँ र खाली रेकर्ड फारममा सिर्जना गरियो जुन डेटास्रोतमा लिङ्क गरिएको हुन्छ। उदाहरणका लागि, अन्तिम रेकर्डमा,नयाँ रेकर्ड बटन थिच्न सकिन्छ।

रिसेट गरिसकेपछि

रिसेट गरिसकेपछि घटना एउटा फारम रिसेट गरिसकेपछि घट्दछ।

अनलोड हुँदा

अनलोड हुनु भन्दा पहिले घटना फारम अनलोड हुनुभन्दा पहिले घट्दछ,त्यो, यसको डेटा स्रोतबाट विभाजन भएको हो।

अनलोड हुनु भन्दा पहिले

अनलोड हुनु भन्दा पहिले घटना फारम अनलोड हुनुभन्दा पहिले घट्दछ,त्यो, यसको डेटा स्रोतबाट विभाजन भएको हो।

त्रुटि घटित भयो

त्रुटि भयो यो फारम, सूची बाकस र कमबक्स बक्समा लागू हुन्छ यदि त्रुटि भयो घटना सक्रिय हुन्छ।

परामितिहरू भर्नुहोस

फिल परामितिहरू घटना जब लोड गर्नुपर्ने फारममा भर्नै पर्ने परामितिहरू हुन्छन,घटदछ। उदाहरणका लागि,फारमको डेटा स्रोत निम्न SQL आदेश हुन सक्दछ:

SELECT * FROM address WHERE name=:name

यहाँ:नाम एउटा परामिति हो जुन लोड हुँदा भर्नु नै पर्दछ।यदि सम्भव भएमा परामिति स्वचालित तवरले नै फारमबाट भरिन्छ। यदि परामिति भर्न सकिँदैन भने,यो घटना बोलाइन्छ र एउटा लिङ्क गरिएको म्याक्रोले परामितिलाई भर्न सक्दछ।

पेश गर्नुभन्दा पहिले

पेश गर्नुभन्दा पहिले घटना फारम डेटा पठाईसकेपछि घट्दछ।

मेटाइ यकीन गर्नुहोस

मेटाइ यकीन गर्नुहोसघटना फारमबाट डेटा मेट्ना साथ घट्दछ। उदाहरणका लागि, लिङ्क गरिएको म्याक्रोले एउटा संवादमा यकीन अनुरोध गर्न सक्दछ।

रेकर्ड क्रिया पछि

रेकर्ड क्रिया पछिघटना हालको रेकर्ड परिवर्तन भए पछि सीधै घट्दछ।

रेकर्ड क्रिया भन्दा पहिले

रेकर्ड क्रिया भन्दा पहिले घटना हालको रेकर्ड परिवर्तन हुनु भन्दा पहिले घट्दछ। उदाहरणका लागि, लिङ्क गरिएको म्याक्रोले संवादमा यकीन अनुरोध गर्न सक्दछ।

रेकर्ड परिवर्तन पछि

रेकर्ड परिवर्तन पछिघटना हालको रेकर्ड सूचक परिवर्तन गरिसकेपछि सीधै घट्दछ।

रेकर्ड परिवर्तन पहिले

रेकर्ड परिवर्तन पहिले घटना हालको रेकर्ड सूचक परिवर्तन हुनु भन्दा पहिले घट्दछ।. उदाहरणका लागि, "FALSE" लाई फर्काएर लिङ्क गरिएको म्याक्रो जोगाउन सकिन्छ।

लोड गर्दा

लोड गर्दा घटना फारम लोड गरिसकेपछि सीधै घट्दछ।

लोड हुँदा

लोड हुँदा घटना फारम लोड भैसकेपछि सीधै घट्दछ। डेटा सामग्री पहिले नै पुन: ताजा गरियो।

लोड हुनु भन्दा पहिले

लोड हुनु भन्दा पहिले घटना फारम लोड हुनु भन्दा पहिले घट्दछ। डेटा सामग्री अहिलेसम्म पुन: ताजा गरिएको छैन।