फारम गुणहरू

यो संवादमा तपाईँंले,अरूहरू विचमा,पूरा फारमका लागि डेटा स्रोत र घटनाहरू वर्णन गर्नसक्नुहुन्छ।

यो आदेश पहुँच गर्न...

चयन गरिएका फारम तत्वको प्रसङ्ग मेनु खोल्नुहोस - फारम रोज्नुहोस

प्रतिमा

फारम


यदि तपाईँंले डेटालाई Properties संवादमा प्रविष्टि गर्नुभयो भने,याद गर्नुहोस कि निश्चित तल-छोड्नुहोस कम्बो बाकसहरूका लागि बहुरेखा आगत सम्भव छ। यो SQL विवरण प्रविष्टि गर्न सक्ने ठाउँमा सरोकार राख्दछ,साथसाथै पाठ बाकसहरू वा लेबुल फाँटहरूको गुणपनि। तपाईँंले यि फाँटहरू खोल्न सक्नुहुन्छ र खोलिएका सूचीमा पाठ प्रविष्टि गर्न पनि सक्नुहुन्छ। निम्न सर्टकट कुञ्जीहरू वैध छन:

कुञ्जीहरू

असरहरू

+तल बाँण

कम्बो बाकस खोल्दछ

+Up Arrow

कम्बो बाकस बन्द गर्दछ

शिफ्ट+प्रविष्ट

एउटा नयाँ रेखा घुसाउँदछ।

माथि बाँण

पहिलेको रेखामा कर्सर राख्दछ।

तल बाँण

अर्को रेखामा कर्सर राख्दछ।

प्रविष्ट गर्नुहोस्

फाँटमा आगत पूरा गर्दछ र अर्को फाँटभित्र कर्सर राख्दछ।


सूची बाकस वा कम्बो बाकस सित जस्तै,तपाईँंले सूचीलाई माउसले क्लिकले फाँटको दायाँ अन्त्यमा खोल्न वा बन्द गर्न सक्नुहुन्छ। यधपी, यहाँ आगत खुला सूचीमा वा माथि पाठ फाँटमा प्रविष्टि गर्न सकिन्छ। एउटा अपवाद गुण हो जसले सूची प्रतिनीधित्व आशा गर्दछ,उदाहरणका लागि,गुण List Entries,जुन नियन्त्रण फाँटहरू List Boxकम्बो बाकस का लागि सेट गर्न सकिन्छ। यहाँ,तपाईँंले फाँट खुल्ला भएपछि मात्र प्रवष्टीहरू सम्पादन गर्न सक्नुहुन्छ।

साधारण

डेटा

डेटा ट्याब पृष्ठले फारममा लिङ्क गरिएको डाटाबेसलाई सन्दर्भ गर्ने फारम गुणहरू परिभाषित गर्दछ।

घटनाहरू

घटनाहरू ट्याब पृष्ठले, फारममा रहने निश्चित घटनाहरूलाई म्याक्रो मानाङ्कन गर्न दिन्छ।