घटनाहरू

Events ट्याब पृष्ठमा तपाईँंले म्याक्रोहरूलाई घटनाहरूमा लिङ्क गर्न सक्नुहुन्छ जुन फाँटको नियन्त्रण फाँटहरूमा रहन्छ।

When the event occurs, the linked macro will be called. To assign a macro to an event, press the ... button. The Assign Action dialog opens.

यो आदेश पहुँच गर्न...

चयन गरिएका फारम तत्वको प्रसङ्ग मेनु खोल्नुहोस - नियन्त्रण - घटनाहरू ट्याब रोज्नुहोस

फारम नियन्त्रण उपकरणपट्टीहरू वा फारम डिजाइन उपकरणपट्टी खोल्नुहोस,नियन्त्रण प्रतिमा - घटनाहरूट्याब क्लिक गर्नुहोस


नियन्त्रणमा निर्भर रहेर,फरक घटनाहरू उपलब्ध हुन्छन। Events ट्याब पृष्ठमा चयन गरिएको नियन्त्रण र प्रसङ्गका लागि उपलब्ध घटनाहरू मात्र सूचीकृत भएका छन। निम्न घटनाहरू परिभाषित गरिएका छन:

आरम्भ गर्नुभन्दा पहिले

नियन्त्रणमा क्लिकद्वारा एउटा क्रिया ट्रिगर गर्नुभन्दा पहिले यो घटना घट्दछ। उदाहरणका लागि, एउटा "Submit" बटन क्लिक गर्दा एउटा पठाउँने क्रिया सुरु गर्दछ,यधपी,वास्तविक"send" प्रक्रिया वास्तविक सुरुआत गर्दा घटना घटे पछिमात्र सुरु हुन्छ। आरम्भ गर्नुभन्दा पहिले घटनाले तपाईँंलाई प्रक्रिया मार्न दिन्छ। यदि लिङ्क गरिएको तरीका FALSEलाई पछाडि पठाउँँदछ,सुरुआत गर्दा कार्यान्वयन हुने छैन।

सुरुआत गर्दा

When initiating घटना एउटा क्रिया सुरु भए पछि घट्दछ। उदाहरणका लागि, यदि तपाईँंको फारममा एउटा "Submit" बटन छ भने,पठाउँने प्रक्रियाले क्रिया सुरु हुनका लागि प्रतिनीधित्व गर्दछ।

परिवर्तित

परिवर्तित घटना घट्दछ जब नियन्त्रणले फोकस गुमाउँदछ र नियन्त्रणको सामग्रीमा परिवर्तन यस्ले फोकस गुमाईसको छ।

पाठ परिमार्जन गरियो

पाठ परिमार्जन गरियो घटना यदि तपाईँंले प्रविष्टि गर्नुभएमा वा एउटा आगत फाँटमा एउटा पाठ परिमार्जन गर्नुभएमा घट्दछ।

वस्तु स्थिति परिवर्तन गरियो

The Item status changed event takes place if the status of the control field has changed.

फोकस प्राप्त गरिरहेको बेलामा

Theफोकस प्राप्त गरिरहेको बेलामा घटना यदि एउटा नियन्त्रण फाँटले फोकस प्राप्त गरेमा घट्दछ।

फोकस गुमाई रहेको बेलामा

The फोकस गुमाई रहेको बेलामा घटना यदि एउटा नियन्त्रण फाँटले फोकस गुमाएमा घट्दछ।

कुञ्जी थिचियो

The कुञ्जी थिचियो घटना जब प्रयोगकर्ताले नियन्त्रणमा फोकस भएको बेलामा कुनै कुञ्जी थिचेमा घट्दछ। प्रविष्टिहरू जाँच गर्नका लागि घटना एउटा म्याक्रो सँग लिङ्क गर्न सकिन्छ।

कुञ्जी छाडियो

The कुञ्जी छाड्नुहोस घटना जब नियन्त्रणमा फोकस भएको बेलामा प्रयोगकर्ताले कुनै कुञ्जी छाडेमा घट्दछ।

माउस भित्र

माउस भित्र घटना यदि माउस नियन्त्रण फाँटको भित्र भएमा घट्दछ।

कुञ्जी थिचेको बेलामा माउस सर्यो

कुञ्जी थिचिएको बेलामा माउस सर्यो घटना जब एउटै समयमा कुञ्जी थिचिएको बेलामा माउस तानेको बेलामा घट्यो। एउटा उदाहरण जब,तान्नुहोस र छोड्नुहोसको बेलामा,थप कुञ्जीले मोड(सार्नुहोस वा प्रतिलिपि बनाउनुहोस) निर्धारण गर्दछ।

माउस सर्यो

माउस सर्यो घटना यदि माउस नियन्त्रणको माथि सर्यो भने घट्दछ।

माउस बटन थिचियो

माउस बटन थिचियो घटना यदि माउस सूचक नियन्त्रणमा भएको बेलामा माउस बटन थिचिएमा घटना घट्दछ।

द्रष्टव्य प्रतिमा

याद गर्नुहोस यो घटना पनि नियन्त्रण मेनुमा पप अप सामग्रीका लागि अनुरोधहरू जानकारी गराउनका लागि प्रयोग हुन्छ। यदि तपाईँंले यो घटनालाई एउटा कार्यक्रम म्याक्रोद्वारा प्रयोग गर्नुभएको छ भने,तपाईँंले "StarOffice 8 Programming Guide for BASIC" मा अरू सूचना पाउनुहुनेछ।


माउस बटन छोडियो

माउस बटन छाडियो घटना यदि माउस सूचक नियन्त्रणमा भएको बेलामा छाडियो भने घटद्छ।

माउस बाहिर तिर

माउस बाहिर तिर घटना जब माउस नियन्त्रण फाँटको बाहिर भएको बेलामा घट्दछ।

अद्यावधिक भन्दा पहिले

The Before update event occurs before the control content changed by the user is written into the data source. The linked macro can, for example, prevent this action by returning "FALSE".

अद्यावधिक पछि

अद्यावधिक पछि, घटना प्रयोगकर्ताद्वाराबाट परिवर्तन गरिएको नियन्त्रण सामग्री डेटा स्रोतभित्र लेखिएपछि घट्दछ।

रिसेटलाई प्राथमिकता

रिसेटलाई प्राथमिक घटना एउटा फारम रिसेट हुनुभन्दा पहिले घट्दछ।उदाहरणका लागि,लिङ्क गरिएको म्याक्रोले, "FALSE" लाई फर्काएर यो क्रियालाई रोक्न सक्दछ।

यदि निम्न मध्ये कुनै एक अवस्था भेटिएमा एउटा फारम रिसेट गरिन्छ:

  1. प्रयोगकर्ताले एउटा (HTML) बटन थिच्दछ जुन एउटा रिसेट बटनको रूपमा परिभाषित गरिएको हुन्छ।

  2. एउटा नयाँ र खाली रेकर्ड फारममा सिर्जना गरियो जुन डेटास्रोतमा लिङ्क गरिएको हुन्छ। उदाहरणका लागि, अन्तिम रेकर्डमा,नयाँ रेकर्ड बटन थिच्न सकिन्छ।

रिसेट गरिसकेपछि

रिसेट गरिसकेपछि घटना एउटा फारम रिसेट गरिसकेपछि घट्दछ।