तालिका नियन्त्रणका लागि विशेष टिप्स

तपाईँंले चाहे जस्तै गरी रेकर्डहरू प्रदर्शन गर्नका लागि एउटा तालिका नियन्त्रण परिभाषित गर्न सक्नुहुन्छ। अर्को शव्दहरूमा तपाईँंले डाटाबेस फारममा जस्तै गरी डेटालाई प्रदर्शन गर्न वा सम्पादन गर्नका लागि डेटा फाँटहरूलाई परिभाषित गर्न सक्नुहुन्छ।

निम्न फाँटहरू एउटा तालिका नियन्त्रण:पाठ, समय र मुद्रा फाँट, सङ्ख्यासूचक फाँट, जाँच बाकस र कम्बो बाकसमा संभाव्य छन। संयुक्त मिति/समय फाँटहरूको स्थितिमा, दुई स्तम्भहरू स्वचालित तवरले सिर्जना गरिएका छन।

चयन गरिएका हरफहरूको सङ्ख्या,यदि कुनै चयन गरिएका भए, रेकर्डहरूको जम्मा सङ्ख्या पछि उपवाक्यमा छन।

तालिका नियन्त्रणमा स्तम्भहरू घुसाउनका लागि,स्तम्भ शीर्षकहरूमा क्लिक गर्नुहोस र प्रसङ्ग मेनु ल्याउनुहोस। निम्न आदेशहरू उपलब्ध छन:

स्तम्भ घुसाउनुहोस

तालिका नियन्त्रणमा एउटा डेटा फाँट ग्रहण गर्नका लागि चयन गर्नका लागि सहायक मेनुलाई बोलाउँदछ।

तान्नुहोस र छाड्नुहोस प्रयोग गरेर तालिका कन्फिगर गर्नुहोस:डेटा स्रोत ब्राउजर खोल्नुहोस र चाहेको फाँटलाई डेटा स्रोत ब्राउजरबाट बाहिर तान्नुहोस र तालिका नियन्त्रणकको स्तम्भ शिर्षहरू सम्म। एउटा पहिले नै कन्फिगर गरिएको स्तम्भ सिर्जना गरिएको छ।

यससँग बदल्नुहोस्

चयन गरिएको डेटा फाँटलाई तालिका नियन्त्रणमा बदल्नका लागि सहायक मेनु खोल्दछ।

स्तम्भ मेट्नुहोस्

हाल चयन गरिएका स्तम्भलाई मेट्दछ।

स्तम्भ

चयन गरिएका स्तम्भको गुणहरू संवाद खोल्दछ।

स्तम्भहरू लुकाउनुहोस

चयन गरिएका स्तम्भ लुकाउँदछ। यसका गुणहरू परिवर्तन गरिएका छैनन।

स्तम्भहरू देखाउनुहोस

सहायक मेनु बोलाउँदछ जहाँ तपाईँंले फेरि देखाउनका लागि स्तम्भहरू चयन गर्न सक्नुहुन्छ। मात्र एउटा स्तम्भ देखाउनका लागि,स्तम्भ नाम क्लिक गर्नुहोस। तपाईँं पहिला १६ स्तम्भहरू मात्र देख्नुभयो। यदि त्यँहा अरू धेरै लुकेका स्तम्भहरू भएमा,स्तम्भहरू देखाउनुहोससंवाद देखाउनका लागि अरू आदेश छान्नुहोस।

अझ धेरै

स्तम्भहरू देखाउनुहोस संवाद वोलाउँदछ।

In the Show Columns dialog you can select the columns to be shown. Hold down the Shift or key to select multiple entries.

सबै

सबै क्लिक गर्नुहोस् , यदि तपाईँंले सबै स्तम्भहरू देखाउन चाहनुहुन्छ भने।

तालिका नियन्त्रणहरूको कुन्जिपाटि-मात्र नियन्त्रण गर्छ

If you use the keyboard only to travel through controls in your document, you will find one difference to the other types of controls: the Tab key does not move the cursor to the next control, but moves to the next column inside the table control. Press +Tab to move to the next control, or press Shift++Tab to move to the previous control.

तालिका नियन्त्रणहरूका लागि विशेष कुञ्जीपाटी-मात्र सम्पादन मोड प्रविष्टि गर्नका लागि:

फारम कागजातडिजाइन मोड भित्र हुनै पर्दछ।

  1. कागजात चयन गर्न +F6 थिच्नुहोस्।

  2. Press Shift+F4 to select the first control. If the Table Control is not the first control, press Tab until it is selected.

  3. सम्पादन मोड प्रविष्टि गर्नका लागि प्रविष्टि थिच्नुहोस। ह्याण्डलहरू नियन्त्रण किनाराबाट टाढा देखिएका छन।

  4. सम्पादन मोडमा ,तपाईँंले Shift+F10 थिचेर सम्पादन मोड प्रसङ्ग मेनु खोल्न सक्नुहुन्छ।

  5. यदि तपाइँ स्तम्भहरू सम्पादन गर्न चाहनुहुन्छ भने, स्तम्भ सम्पादन मोड प्रविष्ट गर्न Shift+Space थिच्नुहोस्। अब तपाई स्तम्भहरूको क्रम पुन: व्यवस्थित गर्न सक्नुहुन्छ + Arrow keys. Delete कुञ्जीले हालको स्तम्भ मेटाउँछ।

  6. सम्पादन मोड निस्काशन गर्नका लागि Escape कुञ्जी थिच्नुहोस।