नियन्त्रण फाँटको प्रसंग मेनु

नियन्त्रण फाँटको प्रसङ्ग मेनु सँग निम्न आदेशहरू छन।

यससँग बदल्नुहोस्

सहायक मेनुलाई बोलाउँदछ जहाँ तपाईँंले कागजातमा चयन गरिएका नियन्त्रणहरूलाई बदल्नका लागि नियन्त्रण प्रकार चयन गर्न सक्नुहुन्छ। जति धेरै गुणहरू त्यती संभावनाहरू ग्रहण गरिन्छन।

पाठ बाकस

चयन गरिएको नियन्त्रण पाठ बाकसमा रूपान्तरण भयो।

बटन

चयन गरिएको नियन्त्रण बटनमा रूपान्तरण भयो।

लेबुल फाँट

चयन गरिएको नियन्त्रण एउटा लेबुलमा रूपान्तरण भयो।

सूची बाकस

चयन गरिएको नियन्त्रण सूची बाकसमा रूपान्तरण भयो।

जाँच बाकस

चयन गरिएको नियन्त्रण जाँच बाकसमा रूपान्तरण भयो।

रेडियो बटन

चयन गरिएको नियन्त्रण एउटा विकल्प बटनमा रूपान्तरण भयो।

कम्बो बाकस

चयन गरिएको नियन्त्रण एउटा कम्बो बाकसमा रूपान्तरण भयो।

छवि बटन

चयन गरिएको नियन्त्रण एउटा छवि बटनमा रूपान्तरण भयो।

फाइल चयन

चयन गरिएको नियन्त्रण विकल्प एउटा फाइल चयनमा रूपान्तरण भयो।

मिति फाँट

चयन गरिएको नियन्त्रण विकल्प एउटा डेटा फाँटमा रूपान्तरण भयो।

समय फाँट

चयन गरिएको नियन्त्रण विकल्प एउटा समय फाँटमा रूपान्तरण भयो।

सङ्ख्यात्मक फाँट

चयन गरिएको नियन्त्रण विकल्प एउटा सङ्ख्यासूचक फाँटमा रूपान्तरण भयो।

मुद्रा फाँट

चयन गरिएको नियन्त्रण विकल्प एउटा मुद्रा फाँटमा रूपान्तरण भयो।

बान्की फाँट

चयन गरिएको नियन्त्रण विकल्प एउटा बान्की फाँटमा रूपान्तरण भयो।

छवि नियन्त्रण

चयन गरिएको नियन्त्रण विकल्प एउटा छवि नियन्त्रणमा रूपान्तरण भयो।

ढाँचाबद्ध गरिएको फाँट

चयन गरिएको नियन्त्रण विकल्प एउटा ढाँचाबद्ध फाँटमा रूपान्तरण भयो।