फारम नियन्त्रणहरू

फारम नियन्त्रणहरू प्रतिमाले उपकरणहरू सँगै एउटा उपकरणपट्टी खोल्दछ जुन तपाईँंलाई एउटा अन्तर्क्रियात्मक फारम सिर्जना गर्न आवश्यक हुन्छ। तपाईँंले एउटा फारममा एउटा पाठ,स्प्रेडसिट, प्रस्तुतीकरण, वा HTML कागजातमा नियन्त्रणहरू थप गर्नका लागि उपकरणपट्टी प्रयोग गर्न सक्नुहुन्छ उदारणका लागि, एउटा बटनले एउटा म्याक्रोलाई चलाउँदछ।

यो आदेश पहुँच गर्न...

दृश्य - उपकरणपट्टीहरू - फारम नियन्त्रणहरू रोज्नुहोस।

घुसाउनुहोस् उपकरणपट्टीमा प्रतिमा:

प्रतिमा

नियन्त्रण फारम


द्रष्टव्य प्रतिमा

XML फारम कागजातहरूले (XForms) उही नियन्त्रणहरू प्रयोग गर्दछ।


To create a form, open a document and use the Form Controls toolbar to add and define the form controls. If you want, you can also link the form to a database, so that you can use the controls to manipulate a database.

When you create a form in an HTML document, you can use the form to send data over the Internet.

द्रष्टव्य प्रतिमा

LibreOffice ले केवल फारम गुणहरू निर्यात गर्दछ जुन तपाईले निर्यात गर्ने एचटीएमएल संस्करणद्वारा समर्थित छ। एचटीएमएल संस्करण निर्दिष्ट गर्न रोज्नुहोस् - Load/Save - HTML Compatibility.


एउटा कागजातमा नियन्त्रण थप गर्नका लागि

  1. फारम नियन्त्रणहरू उपकरणपट्टीमा,तपाईँंले थप गर्न चाहेको नियन्त्रणको प्रतिमा क्लिक गर्नुहोस।

  2. कागजातमा, नियन्त्रण सिर्जना गर्नका लागि तान्नुहोस।

    वर्ग नियन्त्रण क्षेत्र सिर्जना गर्न, घिसार्नुभएको बेला शिफ्ट कुञ्जी थिच्नुहोस्।

टिप प्रतिमा

To add a field from the field list of a table or query to a form, drag a cell into the form. In a text document, you can also drag a column header to add a field to a form. To include a label for the field, hold down the +Shift key down when you drag a column head.


एउटा नियन्त्रण परिमार्जन

  1. नियन्त्रणलाई दायाँ-क्लिक गर्नुहोस र नियन्त्रण रोज्नुहोस। एउटा संवाद खुल्दछ जहाँ तपाईँंले नियन्त्रणको गुणहरू परिभाषित गर्न सक्नुहुन्छ।

  2. एउटा नियन्त्रणका लागि गतिवर्धक कुञ्जी निर्दिष्ट गर्नका लागि,नियन्त्रणका लागि लेबुलमा क्यारेक्टरको अगाडि एउटा टिल्ड(~) थप्नुहोस।

  3. तपाईँंले नियन्त्रणहरू एउटा कागजातबाट अर्को कागजातमा तान्न र छोड्न सक्नुहुन्छ। जब तपाईँंले अर्को कागजातबाट एउटा नियन्त्रण घुसाउनुहुन्छ,LibreOffice ले नियन्त्रणको डेटा स्रोत,सामग्री प्रकार, र सामग्री गुणहरू लाई मूल्यांकन गर्दछ ताकी नियन्त्रण लक्षित कागजातमा वैचारिक संरचनामा फिट होस। उदाहरणका लागि,एउटा नियन्त्रण जसले एउटा ठेगाना पुस्तकबाट सामग्रीहरू प्रदर्शन गर्दछ ले तपाईँंले नियन्त्रणलाई फरक कागजातमा प्रतिलिपि बनाईसकेपछि पनि उही सामग्रीहरूलाई प्रदर्शन गर्दछ। तपाईँंले यि गुणहरूलाईफारम गुणहरूको डेटा ट्याब पृष्ठ संवादमा देख्न सक्नुहुन्छ।

चयन गर्नुहोस्

प्रतिमा

यो प्रतिमा माउसले सूचकलाई चयन मोडमा स्विच गर्दछ, वा यो मोडलाई निस्क्रिय पार्दछ।चयन मोड हालको फारमको नियन्त्रणहरू चयन गर्न प्रयोग हुन्छ।

डिजाइन मोड सुरु/बन्द

Toggles the Design mode on or off. This function is used to switch quickly between Design and User mode. Activate to edit the form controls, deactivate to use the form controls.

प्रतिमा

डिजाइन मोड सुरु/बन्द

नियन्त्रण गुणहरू

एउटा चयन गरिएको नियन्त्रणको गुणहरू सम्पादन गर्नका लागि एउटा संवाद खोल्दछ।

प्रतिमा

नियन्त्रण

फारम गुणहरू

यो संवादमा तपाईँंले,अरूहरू विचमा,पूरा फारमका लागि डेटा स्रोत र घटनाहरू वर्णन गर्नसक्नुहुन्छ।

प्रतिमा

फारम

जाँच बाकस

प्रतिमा

एउटा जाँच बाकस सिर्जना गर्दछ। जाँच बाकसले तपाईँंलाई एउटा फारममा कार्य सक्रिय पार्न र निस्क्रिय पार्न दिन्छ।

पाठ बाकस

प्रतिमा

पाठ बाकस सिर्जना गर्दछ। पाठ बाकसहरू फाँटहरू हुन जसमाा प्रयोगकर्ताले पाठ प्रविष्टि गर्न सक्दछन। एउटा फारममा,पाठ बाकसहरूले डेटा प्रदर्शन गर्दछन वा नयाँ डेटा आगतको लगििस्विकार्दछन।

ढाँचाबद्ध गरिएको फाँट

प्रतिमा

एउटा ढाँचाबद्ध फाँट सिर्जना गर्दछ। एउटा ढाँचाबद्ध फाँट भनेको एउटा पाठ बाकस हो जसमा तपाईँंले आगतहरू र निर्गतहरू कसरी ढाँचाबद्ध हुन्छन र कुन सिमित मान लागू हुन्छ भन्ने कुरा भन्ने परिभाषित गर्न सक्नुहुन्छ।

एउटा ढाँचाबद्ध फाँटमा विशेष नियन्त्रण गुणहरू (ढाँचाबद्ध गर्नुहोस - नियन्त्रण रोज्नुहोस) हुन्छन।

धकल्ने बटन

प्रतिमा

धकेल्ने बटन सिर्जना गर्दछ। यो कार्यले एउटा आदेश परिभाषित घटनाका लागि कार्यान्वयन गर्न प्रयोग गर्न सकिन्छ,जस्तै एउटा माउस क्लिक।

तपाईँंले निम्न बटनहरूलाई पाठ र ग्राफिक्सहरू लागू गर्न सक्नुहुन्छ।

विकल्प बटन

प्रतिमा

Creates an option button. Option buttons enable the user to choose one of several options. Option buttons with the same functionality are given the same name (Nameproperty). Normally, they are given a group box.

सूची बाकस

प्रतिमा

Creates a list box. A list box lets users select an entry from a list. If the form is linked to a database and the database connection is active, the List Box Wizard will automatically appear after the list box is inserted in the document. This wizard helps you create the list box.

कम्बो बाकस

प्रतिमा

एउटा कम्बोबाकस सिर्जना गर्दछ । एउटा कम्बो बाकस तानेर छोड्नुहोस् सूची सँग एकल-लाइन सूची बाकस हो जसबाट प्रयोगकर्ताले विकल्प राज्दछन् । प्रयोगकर्ताले सूचीमा फेला पारेको बाहेकको प्रविष्टिहरू प्रयोग गर्न नसक्नका लागि तपाईँले "read-only" गुण कम्बोबाकसमा प्रविष्ट गर्न सक्नुहुन्छ । यदि डाटाबेस फारममा आबद्ध छ र डाटाबेस जडान सक्रिय छ भने, कम्बो बकास विजार्ड तापईवेल कागजातमा कम्बो बाकस घुसाए पछि स्वचालितरूपमा देखापर्दछ ।

लेबुल फाँट

प्रतिमा

पाठ प्रदर्शन गर्नका लागि फाँट सिर्जना गर्दछ। यि लेबुलहरू पूर्वपरिभाषित पाठ प्रदर्शन गर्नका लागि मात्र हुन। यि फाँटहरूमा प्रविष्टिहरू बनाउन सकिँदैन।

नियन्त्रण फारम

Opens the More Controls toolbar.

फारम डिजाइन

Opens the Form Design toolbar.

विजार्ड खुल्ला/बन्द

प्रतिमा

स्वचालित फारम नियन्त्रणहरू विजार्डहरू सुरु र बन्द गर्दछ।

यि विजार्डहरूले सूची बाकसहरू,तालिका नियन्त्रणहरू,र अरू नियन्त्रणहरूको गुणहरू प्रविष्टि गर्नका लागि मद्दत गर्दछन।

प्रसङ्ग मेनु आदेशहरू