कोर्ने प्रकार्यहरू देखाउनुहोस
खोल्न र बन्द गर्नका लागि Drawing पट्टी क्लिक गर्नुहोस् , जहाँ तपाईँंले आकारहरू, रेखाहरू, पाठ, र कलआउटहरू अहिलेको कागजातमा थप गर्न सक्नुहुन्छ।
मानक उपकरणपट्टीमा एउटा प्रतिमा प्रयोग गरेर तपाईँले राइटर र क्याल्क कागजातको कोर्ने उपकरणपट्टी स्विच बन्द र खोल्न सक्नुहुन्छ ।
कोर्ने प्रकार्य देखाउनुहोस्
You can change which buttons are visible in the toolbars. Right-click a toolbar to access the Visible Buttons command.
चयन
अहिलेको कागजातमा वस्तुहरू चयन गर्न दिन्छ। एउटा वस्तु चयन गर्नका लागि,बाँणले वस्तु क्लिक गर्नुहोस। एउटा भन्दा बढी वस्तु चयन गर्नका लागि,वस्तुहरूको वरिपरि चयन तान्नुहोस।चयनमा वस्तु थप गर्नका लागि, शिफ्ट थिच्नुहोस र वस्तुमा क्लिक गर्नुहोस।
Line
हरफमा पाठ प्रविष्टि गर्नका लागि,हरफलाई डबल-क्लिक गर्नुहोस र पाठ टाइप गर्नुहोस वा टाँस्नुहोस। पाठ दिशा तपाईँंले रेखा कोर्न लागेको दिशा अनुरूप हुन्छ। रेखालाई लुकाउनका लागि,चित्र वस्तु गुणहरू पट्टीमा रेखा शैली बाकसमा Invisibleचयन गर्नुहोस।
आयात
तपाईँंले अहिलेको कागजातमा तानेको ठाउँमा आयात कोर्दछ। वर्ग कोर्नका लागि,तानेको बेलामा शिफ्ट लाई थिचिरहनुहोस। तपाईँंले आयातको कुना राख्न चाहेको ठाउँमा क्लिक गर्नुहोस् , र तपाईँंले चाहेको साइज तान्नुहोस।
दीर्घवृत
तपाईँंले अहिलेको कागजात तानेको ठाउँमा एउटा अण्डाकार कोर्दछ। तपाईँंले अण्डाकार कोर्न चाहेको ठाउँमा क्लिक गर्नुहोस् , र चाहेको साइज तान्नुहोस। एउटा वृत कोर्नका लागि,तानेको बेलामा शिफ्ट लाई थिचि राख्नुहोस।
बहुभुज
सीधा रेखा खण्डहरूको श्रेणीबाट मिश्रण भएर बनेको एउटा रेखा कोर्दछ।रेखा खण्ड कोर्नका लागि तान्नुहोस, रेखा खण्डको अन्त्यबिन्दु परिभाषित गर्नका लागि क्लिक गर्नुहोस् , र नयाँ रेखा खण्ड कोर्नका लागि तान्नुहोस। रेखा कोर्ने काम समाप्त गर्नका लागि डबल-क्लिक गर्नुहोस। बन्द आकार सिर्जना गर्नका लागि,रेखाको सुरु बिन्दुमा डबल-क्लिक गर्नुहोस।
नयाँ बिन्दुहरूलाई ४५ डिग्री कोणहरूमा अवस्थित गर्नका लागि बहुभुज कोरिरहेको बेलामा शिफ्ट कुञ्जी समाउनुहोस।
The Edit Points मोडले बहुभुजका बिन्दुहरूलाई छुट्टा छुट्टै अन्तर्क्रियात्मक तरीकाले परिमार्जन गर्न सक्षम पार्दछ।
वक्र
मिहिन बेजिर वक्र कोर्दछ। तपाईँंले वक्रलाई सुरु गर्न चाहेको ठाउँमा क्लिक गर्नुहोस् , तान्नुहोस,छोड्नुहोस, र त्यसपछि तपाईँंले वक्रलाई अन्तिम गर्न चाहेको ठाउँमा सूचकलाई सार्नुहोस र क्लिक गर्नुहोस। वक्र कोराई समाप्त गर्नका लागि डबल-क्लिक गर्नुहोस।बन्द आकार सिर्जना गर्नका लागि,वक्रको सुरु बिन्दुमा डबल-क्लिक गर्नुहोस।तपाईँंले तानेको दुरीद्वारा वक्रको चाप निर्धारण हुन्छ।
फ्रिफर्म रेखा
चाप
अहिलेको कागजातमा एउटा चाप कोर्दछ। एउटा चाप कोर्नका लागि,तपाईँंले चाहेको एउटा अण्डाकार साइज तान्नुहोस, र त्यसपछि चापको सुरु बिन्दु परिभाषित गर्नका लागि क्लिक गर्नुहोस। तपाईँंले अन्त्यबिन्दु राख्न चाहेको ठाउँमा सूचकलाई सार्नुहोस र क्लिक गर्नुहोस। तपाईँंले अण्डाकारमा क्लिक गर्नु आवश्यक हुँदैन। वृतमा आधारित चाप कोर्नका लागि,तानेको बेलामा शिफ्ट लाई समाउनुहोस।
दीर्घवृत पाइ
ले अहिलेको कागजातमा एउटा अण्डाकार र दुई अर्धव्यास रेखाहरूद्वारा परिभाषित भरिएको आकार कोर्दछ. एउटा दीर्घवृत पाई कोर्नका लागि,तपाईँले चाहेको साइजमा अण्डाकार तान्नुहोस, र पहिलो अर्धव्यास रेखा परिभाषित गर्नका लागि क्लिक गर्नुहोस। तपाईँंले दोस्रो अर्धव्यास रेखा राख्न चाहेको ठाउँमा सूचकलाई सार्नुहोस र क्लिक गर्नुहोस। तपाईँले अण्डाकारमा क्लिक गर्न आवश्यक छैन। वृत पाइ कोर्नका लागि,तपाईँंले तानेको बेलामा शिफ्ट कुञ्जीलाई समाईराख्नुहोस। छ
वृत खण्ड
हालको कागजातमा वृतको चाप र व्यास रेखाद्वारा परिभाषित भरिएको आकार कोर्दछ। एउटा वृत खण्ड कोर्नका लागि,तपाईँंले चाहेको साइजमा वृतलाई तान्नुहोस,र त्यसपछि व्यास रेखाको सुरुबिन्दु परिभाषित गर्नका लागि क्लिक गर्नुहोस।तपाईँंले व्यास रेखाको अन्त्यबिन्दु राख्नका लागि सूचकलाई सार्नुहोस र क्लिक गर्नुहोस। तपाईँंले वृतमा क्लिक गर्नु आवश्यक छैन। एउटा दीर्धवृत कोर्नका लागि,तानेको बेलामा शिफ्ट लाई समाईराख्नुहोस।
Text Box
पाठ एनिमेसन
कलआउट
तपाईँंले हालको कागजातमा तानेको ठाउँबाट एउटा रेखा कोर्दछ जुन आयतकार कलआउटमा तेर्सो पाठ सँग समाप्त हुन्छ। लकआउटलाई रिसाइज गर्नका लागि कलआउटको एउटा ह्याण्डल तान्नुहोस। पाठ थप गर्नका लागि, कलआउटको किनारामा क्लिक गर्नुहोस र त्यसपछि तपाईँंको पाठ टाइप गर्नुहोस वा टाँस्नुहोस। एउटा आयातकार कलआउट लाई एउटा घुमेको कलआउटमा परिवर्तन गर्नका लागि,सूचक एउटा हातमा परिवर्तन भए पछि सबै भन्दा ठूलो कुना ह्याण्डल क्लिक गर्नुहोस।
बिन्दुहरू
तपाईँको रेखाचित्रमा बिन्दुहरू सम्पादन गर्न सक्षम पार्दछ ।
फाइलबाट
निस्काशन खुल्ला/बन्द
चयन गरिएको वस्तुहरूका लागि त्रि-आयामिक प्रभावहरू स्विच खोल्नुहोस् र बन्द गर्नुहोस् ।
ठाडो कलआउटहरू
तपाईँंले हालको कागजातमा तानेको ठाउँबाट एउटा रेखा कोर्दछ जुन आयतकार कलआउटमा तेर्सो पाठ सँग समाप्त हुन्छ। लकआउटलाई रिसाइज गर्नका लागि कलआउटको एउटा ह्याण्डल तान्नुहोस। पाठ थप गर्नका लागि, कलआउटको किनारामा क्लिक गर्नुहोस र त्यसपछि तपाईँंको पाठ टाइप गर्नुहोस वा टाँस्नुहोस। एउटा आयातकार कलआउट लाई एउटा घुमेको कलआउटमा परिवर्तन गर्नका लागि,सूचक एउटा हातमा परिवर्तन भए पछि सबै भन्दा ठूलो कुना ह्याण्डल क्लिक गर्नुहोस।
ठाडो पाठ
Draws a text box with vertical text direction where you click or drag in the current document. Click anywhere in the document, and then type or paste your text. You can also move the cursor to where you want to add the text, drag a text box, and then type or paste your text. Only available when Asian language support is enabled.