चलचित्र र ध्वनि

तपाईँको कागजात भित्र एउटा भिडियो वा ध्वनि फाइल घुसाउँछ ।

यो आदेश पहुँच गर्न...

Choose Insert - Media - Audio or Video.

Choose Insert - Audio or Video


तपाईँको कागजात भित्र एउटा चलचित्र वा ध्वनि फाइल घुसाउन

  1. क्लिक गर्नुहोस् ज्जहाँ तपाईँले फाइल घुसाउन चाहानुहुन ।छ.

  2. Choose Insert - Media - Audio or Video. For LibreOffice Impress, choose Insert - Audio or video.

  3. फाइल खुल्ला संवादमा, फाइल चयन गर्नुहोस् जुन तपाईँले घुसाउन चाहानुहुन्छ ।

    द्रष्टव्य प्रतिमा

    फाइल प्रकारहरू जुन यो संवादमा सूचीबद्ध गरिएका छन् सञ्चालन प्रणालीहरूद्वारा समर्थित छैनन् ।


  4. Click the Link box if you want a link to the original file. If it is not checked, the media file will be embedded (not supported with all file formats).

  5. खोल्नुहोस्क्लिक गर्नुहोस् ।

Alternatively, you can choose Tools - Media Player to open the Media Player. Use the Media Player to preview all supported media files. Click the Apply button in the Media Player window to insert the current media file into your document.

एउटा इम्प्रेस प्रस्तुतिमा एउटा चलचित्र वा ध्वनि फाइल खोल्न

  1. स्लाईडमा चलचित्र वा ध्वनि फाइलका लागि वस्तु प्रतिमा क्लिक गर्नुहोस् ।

    If the icon is arranged on the background, hold down Ctrl while you click.

    The Media Playback toolbar is shown.

  2. खोल्नुहोस् मामिडिया प्लेब्याक उपकरणपट्टी क्लिक गर्नुहोस् ।

द्रष्टव्य प्रतिमा

When you show an Impress presentation, the embedded sound or video on the current slide plays automatically until it's over or until you leave the slide.


तपाईँले पज गर्न, रोक्न, लूप गर्न, साथै फाइलको भोल्युम समायोजन गर्न वा प्लेब्याक चुप गर्न तपाईँले मिडिया प्लेब्याक पट्टी पनि प्रयोग गर्न सक्नुहुन्छ । फाइलको हालको प्लेब्याक स्थिति बायाँ स्लाईडरमा सूचीत हुन्छ । प्ले ब्याक भोल्युम समायोजन गर्न दायाँ स्लाईडर प्रयोग गर्नुहोस् चलचित्र फाइलहरूका लागि, पट्टीमा एउटा सूची बाकस पनि समाहित हुन्छ जहाँ तपाईँले प्लेब्याकका लागि जुम तत्व चयन गर्न सक्नुहुन्छ ।

Supported media formats

LibreOffice relies on the operating system's installed media support.