ग्रिड प्रदर्शन गर्नुहोस्
तपाईँले पृष्ठमा वस्तुहरू जस्तै मानाङ्कन प्रयोग गर्न सक्ने ग्रिड रेखाहरू प्रदर्शन गर्छ वा लुकाउछ ।
स्नाप देखि ग्रिड
ठाडो र तेस्रो ग्रिड रेखाहरू लाई स्वचालित तवरले वस्तुहरू मानाङ्कन गर्छ । यो विशेषता अधिलेखन गर्छ, कन्ट्रोल कुञ्जी कन्ट्रोल कुञ्जीतल होल्ड गर्नुहोस्गब तपाईँ एउटा वस्तु तान्नुहुन्छ ।