नयाँ सञ्झ्याल

एउटा नयाँ सञ्झ्याल खोल्दछ जुन हालको सञ्झ्यालको सामग्रीहरू प्रदर्शन गर्छ । तपाईँले एउटै समयमा उस्तै कागजातको अहिले बिभिन्न भागहरू देख्न सक्नुहुन्छ ।

यो आदेश पहुँच गर्न...

सञ्झ्याल -नयाँ सञ्झ्याल


एउटा सञ्झ्याल भित्र कागजातमा गरिएको परिवर्तन त्यही कागजातका लागि खोलिएका सबै सञ्झ्यालहरूमा स्वचालित रुपले लागू गरिन्छन् ।