हाङ्गुल/हान्जा विकल्प

हाङ्गुल/हान्जा रूपान्तरणका लागि विकल्प परिभाषा गर्नुहोस् ।

प्रयोगकर्ता-परिभाषित शब्दकोशहरू

सबै प्रयोगकर्ता-परिभाषित शब्दकोशहरू सूचीबध्द गर्छ । शब्दकोशलाई अर्को जाँच बाकस चयन गर्नुहोस् जुन तपाईँ प्रयोग गर्न चाहानुहुन्छ । शब्दकोशलाई अर्को जाँच बाकस खाली गर्नुहोस् जुन तपाईँ प्रयोग गर्न चाहानुहुन्न ।

नयाँ

नयाँ शब्दकोश संवाद बाकस खोल्दछ, जहाँ तपाईँ एउटा नयाँ शब्दकोश सिर्जना गर्न सक्नुहुन्छ ।

नाम

शब्दकोशका लागि एउटा नाम प्रविष्ट गर्नुहोस् । मा एउटा नयाँ शब्दकोश प्रदर्शन गर्न प्रयोगकर्ता-परिभाषित शब्दकोश सूची बाकस,ठीक छ क्लिक गर्नुहोस् ।

सम्पादन गर्नुहोस्

ले ग्राहक शब्दकोश सम्पादन गर्नुहोस्संवाद खोल्दछ जहाँ तपाईँले कुनै प्रयोगकर्ता-परिभाषित शब्दकोश सम्पादन गर्न सक्नुहन्छ ।

मेट्नुहोस्

चयन गरिएका प्रयोगकर्ता-परिभाषित शब्दकोश मेटदछ ।

विकल्प

सबै शब्दकोशहरूका लागि थप विकल्प वर्णन गर्छ ।

पोष्ट-पोजिसनल शब्द वेवास्ता गर्नुहोस्

कोरीयन शब्दहरूको अन्त्यमा स्थिति क्यारेक्टर उपेक्षा गर्छ जब तपाईँ एउटा शब्दकोश खोज्नुहुन्छ ।

भर्खरै पहिलो प्रयोग गरिएको प्रविष्टिहरू देखाउनुहोस्

प्रतिस्थापन सुझाव देखाउँछ जुन तपाईँ सूचीमा अन्तिम पटक पहिलो प्रविष्टि जस्तै चयन गर्नु भएको छ ।

स्वचालित तवरले सबै अद्वितिय प्रविष्टिहरू बदल्नुहोस्

स्वचालित तवरले शब्दहरू बदल्दछ जुन एक सँग मात्र सुझाव गरिएको शब्द प्रतिस्थापन हुन्छ ।