घटनाहरू

कार्यक्रमहरूमा म्याक्रोहरूलाई असाइन गर्दछ। निर्दिष्ट गरिएको म्याक्रो स्वचालित रूपमा चल्छ जब चयन गरिएको घटना हुन्छ।

यो आदेश पहुँच गर्न...

Choose Tools - Customize - Events tab.


मा बचत गर्नुहोस्

Select first where to save the event binding, in the current document or in LibreOffice.

द्रष्टव्य प्रतिमा

एउटा म्याक्रो एउटा कागजात सहित बचत गरिएको छ जब कागजात खोलिन्छ चलाउनु मात्र सकिन्छ ।


The big list box lists the events and the assigned macros. After you selected the location in the Save In list box, select an event in the big list box. Then click Assign Macro.

म्याक्रो मानाङ्कन गर्नुहोस्

Opens the Macro Selector to assign a macro to the selected event.

म्याक्रो हटाउनुहोस्

Deletes the macro assignment for the selected event.