प्रतिमा परिवर्तन गर्नुहोस्

बटनहरू

LibreOffice मा उपलब्ध प्रतिमाहरू प्रदर्शन गर्दछ । प्रतिमा बदल्नलाई तपाईँले अनुकूलन गर्नुहोस् संवादमा चयन गरेपछि एउटा प्रतिमा क्लिक गर्नुहोस् त्यसपछि ठीक छ बटन क्लिक गर्नुहोस् ।

आयात

प्रतिमाहरूको सूचीमा नयाँ प्रतिमाहरू थप्छ। तपाईंले फाइल खुला संवाद देख्नुहुन्छ जुन चयन गरिएको प्रतिमा वा प्रतिमाहरू LibreOffice को आन्तरिक प्रतिमा निर्देशिकामा आयात गर्दछ।

द्रष्टव्य प्रतिमा

तपाईँले प्रतिमाहरू मात्र आयात गर्न सक्नुहुन्छ जुन PNG फाइल ढाँचामा छन् र जुन १६x१६ पिक्सेल साइजमा छन् ।


Click to remove the selected icon from the list. Only user-defined icons can be removed.