म्याक्रोहरू सङ्गठन गर्नुहोस् ।

तपाईँले म्याक्रोहरू र स्क्रिप्टहरू सङ्गठन सक्ने ठाउँमा संवादहरू लाई लिङ्कहरू सहित एउटा सबमेनु खोल्दछ ।

LibreOffice आधार

एउटा संवाद खुल्दछ जहाँ तपाईँले LibreOffice आधारभूत म्याक्रोहरू सँगठन गर्न सक्नुहुन्छ ।

JavaScript

तपाईँले स्क्रिप्टहरू संगठित गर्ने संवाद खोल्दछ ।

LibreOffice स्क्रिप्ट गर्दा

BeanShell

तपाईँले स्क्रिप्टहरू संगठित गर्ने संवाद खोल्दछ ।

LibreOffice स्क्रिप्ट गर्दा