म्याक्रोहरू

तपाईँ रेकर्ड गर्नुहोस् वा सङठित गर्नुहोस्र म्याक्रोहरू सम्पादन गर्नुहोस् ।

म्याक्रो रेकर्ड गर्नुहोस्

Records a new macro. Only available, if macro recording feature is enabled in - LibreOffice - Advanced.

म्याक्रो चलाउनुहोस्

सम्बाद खोल्छ जाँहा तपाईँ माक्रो सुरु गर्न सक्नुहुन्छ ।

म्याक्रोहरू सङ्गठन गर्नुहोस् ।

तपाईँले म्याक्रोहरू र स्क्रिप्टहरू सङ्गठन सक्ने ठाउँमा संवादहरू लाई लिङ्कहरू सहित एउटा सबमेनु खोल्दछ ।

डिजिटल हस्ताक्षर

तपाईँको म्याक्रोहरू देखि र बाट डिजिटल हस्ताक्षर थप्छ वा हटाउँछ. तपाईँले दृश्य प्रमाणपत्र पनि संवाद गर्न प्रयोग गर्न सक्नुहुनछ ।

संवादहरू सङठित गर्नुहोस्

म्याक्रो सङ्गठन कर्ताको संवादहरू ट्याब पृष्ठ खोल्दछ ।