स्थिति

क्रमांकित वा गोलीचिन्ह गरिएको सूचीका लागि इन्डेन्ट, खाली स्थान, र पङ्क्तिबद्धता विकल्प सेट गर्दछ ।

यो आदेश पहुँच गर्न...

ढाँचा - गोली चिन्हहरू र क्रमाङ्कनरोज्नुहोस् ।स्थितिट्याब पृष्ठ खोल्नुहोस्


द्रष्टव्य प्रतिमा

The Position tab page looks different for documents using the new position and spacing attributes introduced with OpenOffice.org 3.0 (and used in all versions of LibreOffice), or documents using the old attributes from versions before 3.0. The new version of this tab page shows the controls "Numbering followed by", "Numbering alignment", "Aligned at", and "Indent at". The old version of this tab page that can be seen in an old numbered or bulleted list shows the controls "Indent", "Width of numbering", "Minimum space between numbering and text", and "Numbering alignment".


स्तर

तपाईँले परिमार्जन गर्न चाहेको स्तर(हरू) चयन गर्नुहोस् ।

Numbering followed by

Select the element that will follow the numbering: a tab stop, a space, a line break, or nothing.

at

If you select a tab stop to follow the numbering, you can enter a non-negative value as the tab stop position.

क्रमाङकन पङ्क्तिबद्धता

Set the alignment of the numbering symbols. Select "Left" to align the numbering symbol to start directly at the "Aligned at" position. Select "Right" to align the symbol to end directly before the "Aligned at" position. Select "Centered" to center the symbol around the "Aligned at" position.

द्रष्टव्य प्रतिमा

क्रमाङकन पङ्क्तिबद्धता विकल्पले अनुच्छेदको पङ्क्तिबद्धता सेट गर्दैन ।


Aligned at

Enter the distance from the left page margin at which the numbering symbol will be aligned.

Indent at

Enter the distance from the left page margin to the start of all lines in the numbered paragraph that follow the first line.

इन्डेन्ट

बायाँ पृष्ठ सीमान्त (वा पाठ वस्तुको बायाँ किनारा) र क्रमाङ्कन प्रतीकको बायाँ किनारा बीचमा छोडिने खालीठाउँ मात्रा प्रविष्ट गर्नुहोस् । यदि हालको अनुच्छेद शैलीले इन्डेन्ट प्रयोग गर्दछ भने, तपाईँले यहाँ प्रविष्ट गरेको मात्रा इन्डेन्टमा थपिनेछ ।

सम्बन्धित

सूची सोपानक्रममा अघिल्लो स्तर सँग सापेक्षिक हालको स्तर इन्डेन्ट गर्दछ ।

पाठमा खाली स्थान

क्रमाङकन प्रतीकको बायाँ किनारा र पाठको बायाँ किनाराको बीचमा छोड्ने खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस् ।

पूर्वनिर्धारित

पूर्वनिर्धारित मानहरूमा इन्डेन्ट र खाली स्थान मानहरू पुन: सेट गर्दछ ।

पूर्वावलोकन फाँट

हालको चयनको पूर्वावलोकन प्रदर्शन गर्छ.