शब्दकोश सम्पादन गर्नुहोस्

Edit the चिनियाँ अनुबाद terms.

यो आदेश पहुँच गर्न...

Choose Tools - Language - Chinese Conversion - Edit terms button. Asian language support must be enabled.


द्रष्टव्य प्रतिमा

तपाईँले अनुवाद शब्दकोशबाट प्रबिष्टि गर्न, थप्न, वा मेट्न यो संवाद प्रयोग गर्न सक्नुहुन्छ । अनुवाद शब्दकोशका लागि फाइल बाटो नाम user/wordbook/commonterms.ctd हो । तपाईँले यो फाइलमा पूर्वनिर्धारित प्रविष्टिहरू मेट्न सक्नुहुन्न ।


परम्परागत चिनीयाँ सरलिकृत चिनीयाँमा

सरलिकरण चिनियाँ लाई परम्परागत चिनियाँ अनुवाद गर्छ ।

सरलिकृत चिनीयाँ परम्परागत चिनीयाँमा

परम्परागत चिनियाँ लाई सरलिकरण चिनियाँ अनुवाद गर्छ ।

म्यापिङ उल्टो पार्नुहोस्

तपाईँले प्रविष्टि गरेको प्रत्येको परिमार्जनका लागि सूचीमा स्वचालित रूपमा उल्टो मानचित्र दिशा थप्दछ ।

टर्म

म्यापिङ टर्म सहित तपाईँले बदल्न चाहेको पाठ प्रविष्ट गर्नुहोस् ।

म्यापिङ

टर्म सहित तपाईँले बदल्न चाहेको पाठ प्रविष्ट गर्नुहोस्

गुण

चयन गरिएको टर्मको वर्ग परिभाषा गर्छ ।

थप्नुहोस्

शब्दकोश अनुवादलाई टर्म थप्छ । यदि टर्म पहिल्यै शब्दकोशमा छ भने, नयाँ शब्द श्रेष्ठता प्राप्त गर्छ ।

परिमार्जन

डाटाबेस फाइल लाई परिमार्जित प्रविष्टि बचत गर्छ ।

मेट्नुहोस्

शब्दकोशबाट चयन गरिएको प्रयोगकर्ता-परिभाषित प्रविष्टि हटाउँछ ।