चिनियाँ अनुबाद

एउटा चिनियाँ लेखन प्रणालीबाट अन्यमा चयन गरिएको चिनियाँ पाठलाई अनुवाद गर्दछ । यदि कुनै पाठ चयन गरिएको छैन भने, सम्पूर्ण कागजात अनुवादित हुन्छ । यदि तपाईँले एसियाली भाषा समर्थनलाई उपकरणहरू - विकल्प - भाषा सेटिङहरू - भाषाहरू मा सक्षम पार्नुहुन्छ भने मात्र तपाईँले यो आदेश प्रयोग गर्न सक्नुहुन्छ ।

यो आदेश पहुँच गर्न...

Choose Tools - Language - Chinese Conversion. Asian language support must be enabled.


Conversion Direction

Select the conversion direction.

Traditional Chinese to simplified Chinese

परम्परागत चिनियाँ पाठ क्यारेक्टरहरूलाई सरलीकृत चिनियाँ पाठ क्यारेक्टरहरूमा अनुवाद गर्दछ । चयन गरिएको पाठ अनुवाद गर्न हुन्छ मा क्लिक गर्नुहोस् । यदि कुनै पाठ चयन गरिएको छैन भने पूरा कागजात अनुवादित हुन्छ ।

Simplified Chinese to traditional Chinese

सरलीकृत चिनियाँ पाठ क्यारेक्टरहरूलाई परम्परागत चिनियाँ पाठ क्यारेक्टरहरूमा अनुवाद गर्दछ । चयन गरिएको पाठ अनुवाद गर्न हुन्छ मा क्लिक गर्नुहोस्। यदि कुनै पाठ चयन गरिएको छैन भने पूरा कागजात अनुवादित हुन्छ ।

Common Terms

Common terms are words that have the same meaning in traditional and simplified Chinese but are written with different characters.

Translate common terms

शब्दहरू दुइ वा बढी क्यारेक्टरहरूद्वारा अनुवाद गर्दछ जुन साझा पदहरूको सूचीमा हुन्छन्. सूची स्क्यान गरिएपछि, बाँकी पाठ एक एक क्यारेक्टरद्वारा अनुवादित हुन्छ.

टर्म सम्पादन गर्नुहोस्

Opens the शब्दकोश सम्पादन गर्नुहोस् संवाद जहाँ तपाईँले अनुबाद टर्महरूको सूची सम्पादन गर्न सक्नुहुन्छ ।