भाषा

एउटा सबमेनु खोल्दछ जहाँ तपाईँले भाषा सम्बद्ध आदेशहरू रोज्न सक्नुहुन्छ।

हाङ्गुल/हान्जा रूपान्तरण

Converts the selected Korean text from Hangul to Hanja or from Hanja to Hangul. The menu command can only be called if you enable Asian language support under - Language Settings - Languages, and if a text formatted in Korean language is selected.

चिनियाँ अनुबाद

एउटा चिनियाँ लेखन प्रणालीबाट अन्यमा चयन गरिएको चिनियाँ पाठलाई अनुवाद गर्दछ । यदि कुनै पाठ चयन गरिएको छैन भने, सम्पूर्ण कागजात अनुवादित हुन्छ । यदि तपाईँले एसियाली भाषा समर्थनलाई उपकरणहरू - विकल्प - भाषा सेटिङहरू - भाषाहरू मा सक्षम पार्नुहुन्छ भने मात्र तपाईँले यो आदेश प्रयोग गर्न सक्नुहुन्छ ।

पर्यायकोष

एउटा पर्याय सहित हालको शब्द बदल्दछ, वा एउटा सम्वन्धित टर्म ।

More Dictionaries Online

Opens the default browser on the dictionaries extension page.