वितरण

तीन वा बढी चयन गरिएको वस्तुहरू तेर्सो अक्ष वा ठाडो अक्ष सँगसँगै समान रूपले वितरण गर्दछ. तपाईँले वस्तुहरूको बीचमा खाली स्थान पनि समान रूपले वितरण गर्न सक्नुहुन्छ ।

यो आदेश पहुँच गर्न...

वितरण - परिमार्जन गर्नुहोस् (LibreOffice Draw) रोज्नुहोस्

प्रसङ्ग मेनु खोल्नुहोस - वितरण (LibreOffice Impress) रोज्नुहोस


चयनमा आउटरमोस्ट वस्तुहरू लाई सापेक्षमा वस्तुहरू वितरण गरिएका छन् ।

तेर्सो तरीकाले

चयन गरिएको वस्तुहरूका लागि तेस्रो वितरण निर्दिष्ट गर्नुहोस् ।

कुनै पनि होइन

वस्तुहरू तेस्रो गरी वितरण गर्न हुँदैन ।

बायाँ

चयन गरिएको वस्तुहरू वितरण गर्दछ, ता कि वस्तुहरूको बायाँ किनाराहरू एक अर्कोबाट बराबर स्थित होस् ।

केन्द्र

चयन गरिएको वस्तुहरू वितरण गर्दछ, ता कि वस्तुहरूको तेर्सो किनाराहरू एक अर्कोबाट बराबर स्थित होस् ।

खालीठाउँ

चयन गरिएको वस्तुहरू तेर्सो रूपमा वितरण गर्दछ, ता कि वस्तुहरू एक अर्कोबाट बराबर स्थित होस् ।

दायाँ

चयन गरिएको वस्तुहरू वितरण गर्दछ, ता कि वस्तुहरूको दायाँ किनाराहरू एक अर्कोबाट बराबर स्थित होस्

ठाडो रूपमा

चयन गरिएको वस्तुहरूका लागि ठाडो वितरण निर्दिष्ट गर्नुहोस्

कुनै पनि होइन

वस्तुहरू ठाडो गरी वितरण गर्न हुँदैन.

माथिल्लो

चयन गरिएको वस्तुहरू वितरण गर्दछ, ता कि वस्तुहरूको माथिल्लो किनाराहरू एक अर्कोबाट बराबर स्थित होस्

केन्द्र

चयन गरिएको वस्तुहरू वितरण गर्दछ, ता कि वस्तुहरूको ठाडो केन्द्रहरू एक अर्कोबाट बराबर स्थित होस् ।

खालीठाउँ

चयन गरिएको वस्तुहरू ठाडो रूपमा वितरण गर्दछ, ता कि वस्तुहरू एक अर्कोबाट बराबर स्थित होस् ।

तल्लो

चयन गरिएको वस्तुहरू वितरण गर्दछ, ता कि वस्तुहरूको तल्लो किनाराहरू एक अर्कोबाट बराबर स्थित होस् ।