छाँया गर्दा

Sets the shading and shadow options for the selected 3D object.

यो आदेश पहुँच गर्न...

ढाँचा - त्रि-आयामिक असरहरू - छाँया ट्याब


छायाँकरण

चयन गरिएको त्रि-आयामिक वस्तु लाई लागू गर्न छाँया गर्दाको प्रकार निर्दिष्ट गर्नुहोस्

मोड

तपाईँले प्रयोग गर्न चाहेको छायाँ विधि चयन गर्नुहोस्। फ्ल्याट छायाँले वस्तुको सतहमा एउटा एकल बहुभुजमा एउटा एकल रङ मानाङ्कन गर्दछ। गोराड छायाँ ले बहुभुजको वारपार रङहरू ब्लेन्ड गर्दछ। फोंग छायाँले घेर्ने पिक्सेलमा आधारित रहेर प्रत्येक पिक्सेलको रङ औसत गर्दछ र सबैभन्दा बढी प्रशोधन शक्ति आवश्यक गर्दछ।

स्याडोज

Adds or removes a shadow from the selected 3D object.

प्रतिमा

त्रि-आयामिक छाँया गर्दा खुला/बन्द गर्नुहोस्

सतह कोण

Enter an angle from 0 to 90 degrees for casting the shadow.

क्यामेरा

चयन गरिएको त्रि-आयामिक वस्तुका लागि क्यामेरा विकल्प सेट गर्नुहोस्

दूरी

Enter the distance to leave between the camera and the center of the selected object.

फोकल लम्बाइ

क्यामेराको फोकल लम्बाइ प्रविष्ट गर्नुहोस् जहाँ एउटा सानो मानले "fisheye" लेन्स र एउटा टेलिफोटो लेन्सलाई एउटा ठूलो मान समनुरूप गर्दछ।