त्रि-आयामिक प्रभावहरू
हालको कागजातमा त्रि-आयामिक वस्तु(हरू) को गुणहरू निर्दिष्ट गर्छ ।
रेखागणित
चयन गरिएको 3D वस्तुको आकार समायोजन गर्दछ। तपाईं केवल 3D वस्तुको आकार परिमार्जन गर्न सक्नुहुनेछ जुन 2D वस्तु परिवर्तन गरेर सिर्जना गरिएको थियो। 2D वस्तुलाई 3D मा रूपान्तरण गर्न, वस्तु चयन गर्नुहोस्, दायाँ क्लिक गर्नुहोस्,र त्यसपछि चयन गर्नुहोस्, वा रूपान्तरण - 3D घुमावट वस्तुमा
बनावटहरू
Sets the properties of the surface texture for the selected 3D object. This feature is only available after you apply a surface texture to the selected object. To quickly apply a surface texture, open the Gallery, hold down Shift+CommandCtrl, and then drag an image onto the selected 3D object.