स्तम्भ चौडाइ

हालको स्तम्भको चौडाइ, वा चयन गरिएको स्तम्भहरू परिवर्तन गर्छ ।

यो आदेश पहुँच गर्न...

ढाँचा - स्तभ - चौडाइ रोज्नुहोस

एउटा डाटाबेस तालिकामा एउटा स्तम्भ हेडरको प्रसङ्ग मेनु खोल्नुहोस - स्तभ चौडाइ रोज्नुहोस


स्तम्भ हेडरको पछाडि विभाजक तानेर पनि तपाईले एउटा स्तम्भको चौडाइ परिवर्तन गर्न सक्नुहुन्छ ।

चौडाइ

तपाईले प्रयोग गर्न चाहेको स्तम्भ चौडाइ प्रविष्ट गर्नुहोस् ।

हालको फन्टमा आधारित स्तम्भ चौडाइ स्वचलालित तवरले समायोजन गर्छ ।