पाठ एनिमेसन
चयन गरिएको चित्र वस्तुमा पाठलाई एउटा एनिमेसन प्रभाव थप्छ ।
पाठ एनिमेसन प्रभावहरू
तपाईँले लागू गर्न चाहेको प्रभाव चयन गर्नुहोस्र त्यसपछि प्रभावको गुणहरू सेट गर्नुहोस्
प्रभावहरू
तपाईँले चयन गरिएको चित्र वस्तुमा लागू गर्न चाहेको एनिमेसन प्रभाव चयन गर्नुहोस् । एउटा एनिमेसन प्रभाव हटाउन,प्रभाव छैनचयन गर्नुहोस् ।
बायाँबाट
दायाँ देखि बायाँबाट पाठ स्क्रोल गर्छ ।
बायाँ बाँण
दायाँबाट
बायाँ देखि दायाँबाट पाठ स्क्रोल गर्छ ।
दायाँ बाँण
माथिबाट
तल देखि माथिबाट पाठ स्क्रोल गर्छ ।
माथि फर्केको बाँण
तलमा
माथि देखि तलबाट पाठ स्क्रोल गर्छ ।
तल फर्केको बाँण
गुणहरू
भित्र सुरु गर्नुहोस्
पाठ दृश्यात्मक र रेखाचित्र वस्तुको भित्रपट्टि हुन्छ जब प्रभाव लागू गरिन्छ ।
समाप्ति पछि पाठ दृश्य
प्रभाव लागू गरिए पछि पाठ दृश्य बाँकि रहन्छ ।
एनिमेसन प्रभावहरू
एनिमेसन प्रभावका लागि लूपिङ विकल्प सेट गर्नुहोस्
निरन्तरता
एनिमेसन प्रभाव निरन्तररूपले प्ले गर्छ । प्रभाव प्ले गर्न समयहरूको सङ्ख्या निर्दिष्ट गर्न, यो बाकस खाली गर्नुहोस् र निरन्तर बाकसमा एउटा सङ्ख्या प्रविष्ट गर्नुहोस् ।
निरन्तर बाकस
तपाईँले एनिमेसन प्रभाव दोहोर्याउन चाहेको समयहरूको सङ्ख्या प्रविष्ट गर्नुहोस् ।
बढोत्तरी
स्क्रोलिङ पाठका लागि बढोत्तरी मान निर्दिष्ट गर्नुहोस्
पिक्सेलहरू
पिक्सेलमा बढोत्तरी मान नाप्छ ।
बढोत्तरी बाकस
बढोत्तरीहरूको सङ्ख्या प्रविष्ट गर्नुहोस् जसद्वारा पाठ स्क्रोल हुन्छ ।
विलम्ब गर्नुहोस्
प्रभाव दोहोरिनु अघि प्रस्तुत हुन लागेको मात्रा निर्दिष्ट गर्नुहोस् ।
स्वचालित
LibreOffice ले प्रभाव दोहोर्याउनु भन्दा अघि पर्खनु पर्ने समयको मात्रा स्वचालित रूपमा निर्धारण गर्दछ । विलम्ब अवधि हातैले मानाङ्कन गर्न, यो जाँचबाकस खाली गर्नुहोस् र त्यसपछि Automatic बाकसमा एउटा मान प्रविष्ट गर्नुहोस् ।
स्वचालित बाकस
प्रभाव दोहोराउन अघि प्रस्तुत गर्न लागेको मात्रा प्रविष्ट गर्नुहोस् ।