समूहमा निस्कनुहोस्

समूहबाट निस्कन्छ, ता कि तपाईँले समूहको अलग वस्तुहरू अझै सम्पादन गर्न सक्नुहुन्न । यदि तपाईँ एउटा नेस्ट गरिएको समूहमा हुनुहुन्छ भने, नेस्ट गरिएको समूह मात्र बन्द हुन्छ ।

यो आदेश पहुँच गर्न...

ढाँचा - समूह - समूहबाट छुट्टयाउनुहोस (पाठ कागजास्तररू, स्प्रेडसिटहरू) रोज्नुहोस

परिमार्जन गर्नुहोस - समूहबाट निस्कनुहोस (चित्र कागजास्तररू) रोज्नुहोस

प्रसङ्ग मेनु खोल्नुहोस - समूहबाट निस्कनुहोस रोज्नुहोस

प्रतिमा

समूहबाट निस्कनुहोस