समूह छुट्याउनुहोस्

एकल वस्तुहरू भित्र चयन गरिएको समूह बिच्छेद गर्छ ।

यो आदेश पहुँच गर्न...

ढाँचा - समूह - समूह छुट्टयाउनुहोस (पाठ कागजास्तररू, स्प्रेडसिटहरू) रोज्नुहोस

परिमार्जन गर्नुहोस - समूह छुट्टयाउनुहोस (रेखाचित्र कागजास्तररू) रोज्नुहोस

प्रसङ्ग मेनु खोल्नुहोस - समूह छुट्टयाउनुहोसरोज्नुहोस

प्रतिमा

समूह छुट्टयाउनुहोस


एउटा समूह भित्र नेस्ट गरिएको समूहहरू विच्छेद गर्न, तपाईँले प्रत्येक उपसमूहमा यो आदेश दोहोर्याउनु पर्दछ ।