समूह

चयन गरिएको वस्तुहरू समूह गर्छ, त्यसकारण तिनीहरू एउटा एकल वस्तुको रूपमा सार्न सकिन्छ ।

यो आदेश पहुँच गर्न...

ढाँचा - समूह - समूह (पाठ कागजास्तररू, स्प्रेडसिटहरू) रोज्नुहोस

समूह - परिमार्जन गर्नुहोस (रेखा कागजास्तररू) रोज्नुहोस

प्रसङ्ग मेनु खोल्नुहोस - समूह - समूह (वस्तुहरूबाट) रोज्नुहोस

प्रतिमा

समूह


तपाईँले वस्तुहरू समूह गरेपछि पनि अलग वस्तुहरूको गुणहरू व्यवस्थित गरिन्छ. तपाईँले समूहहरू नेस्ट गर्न सक्नुहुन्छ, अर्थात तपाईँले एउटा समूह भित्र एउटा समूह राख्न सक्नुहुन्छ ।