क्यारेक्टरको रूपमा

चयन गरिएको वस्तुलाई हालको पाठमा एउटा क्यारेक्टरको रुपमा एङ्कर गर्दछ । यदि चयन गरिएको वस्तुको उचाइ हालको फन्ट साइज भन्दा ठुलो छ भने, वस्तु समाहित भएको रेखाको उचाइ बढ्दछ ।

यो आदेश पहुँच गर्न...

ढाँचा - एङ्कर - क्यारेक्टरको रूपमा