क्यारेक्टरमा
चयन गरिएको वस्तु एउटा क्यारेक्टरमा एङ्कर गर्दछ । यो आदेश ग्राफिक वस्तुहरूका लागि मात्र उपलब्ध छ ।
एङ्कर क्यारेक्टरको अगाडि प्रदर्शित हुन्छ ।
एङ्कर गरिएको क्यारेक्टर सँग सापेक्षिक हुने गरी एउटा ग्राफिक पङ्क्तिबद्ध गर्न, ग्राफिकमा दायाँ-क्लिक गर्नुहोस् र त्यसपछि ग्राफिक्स रोज्नुहोस् । प्रकार ट्याबमा क्लिक गर्नुहोस् र स्थिति क्षेत्रमा, लाई बाकसहरूमा क्यारेक्टर चयन गर्नुहोस् ।